आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
कोरोना प्रभाव : फ्रेन्च लिग वान रद्द

कोरोना प्रभाव : फ्रेन्च लिग वान रद्द

कोरोना भाईरसको महामारीका कारण सरकारले आगामी अगष्टसम्म सबै खेलकुद गतिविधि बन्द गर्ने तयारी गरेपछि चालु सिजनको लिग रद्द हुने भएको मिरर अनलाईनले जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १६, २०७७
Read more →
'पैसाको लागि खेल्ने भए चीन जानु'

'पैसाको लागि खेल्ने भए चीन जानु'

इटालियन मिडफिल्डर भेराट्टीले पीएसजीमा रहेका टिमका सहकर्मीहरु आर्थिक लाभको लागि क्लब नआएको बताउँदै पैसाका लागि खेल्ने भए चीन जाने बताएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १६, २०७७
Read more →
टोटेनहमको प्रशिक्षण सुरु

टोटेनहमको प्रशिक्षण सुरु

क्लबले कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दुरीलाई कायम गर्दै खेलाडीलाई प्रशिक्षणको अनुमति दिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १६, २०७७
Read more →
लिभरपुलका पूर्व स्ट्राइकर रोबिनसनको निधन

लिभरपुलका पूर्व स्ट्राइकर रोबिनसनको निधन

रिपब्लिक अफ आयरल्याण्डका पूर्व स्ट्राइकर समेत रहेका रोबिनसनको ६१ वर्षको उमेरमा निधन भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १६, २०७७
Read more →
कोरोना प्रभावित रेफ्रीहरुलाई आर्थिक सहयोग

कोरोना प्रभावित रेफ्रीहरुलाई आर्थिक सहयोग

रेफ्री संघका अध्यक्ष बुद्धि बहादुर गुरुङले सामाजिक संजालबाट कोरोनाको कारण समस्यामा रहेका रेफ्रीहरुलाई सहयोग गरिएको बताएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १६, २०७७
Read more →
प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी

प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी

प्रिमियर लिगले स्थगित लिग आगामी जुन ८ बाट सुचारु गरेर जुलाई अन्तिमसम्म सक्ने तयारी गरेको छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १६, २०७७
Read more →
आर्सनलको प्रशिक्षण सुचारु

आर्सनलको प्रशिक्षण सुचारु

आर्सनलले लण्डन कोलोनी ट्रेनिङ सेन्टरमा सोमबारबाट प्रशिक्षण थालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १६, २०७७
Read more →
लिभरपुलको घरेलु मैदानको विस्तार कार्य सर्यो

लिभरपुलको घरेलु मैदानको विस्तार कार्य सर्यो

कोरोना भाईरसको महामारीको कारण लिभरपुलले रंगशालाको क्षमता विस्तारको कामलाई एक वर्ष स्थगित गर्ने तयारी गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०७७
Read more →
यूईएफएद्वारा ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग

यूईएफएद्वारा ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग

यूईएफएले सोमबार आफुसँग आबद्द ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०७७
Read more →
वेष्ट ह्यामद्वारा खेलाडीलाई प्रशिक्षणको अनुमति

वेष्ट ह्यामद्वारा खेलाडीलाई प्रशिक्षणको अनुमति

कोरोना भाईरसको कारण लिग स्थगित भएपछि वेष्ट ह्यामले प्रशिक्षण स्थगित गरेको थियो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०७७
Read more →
कौटिन्हो फर्काउने योजना छैन - लिभरपुल

कौटिन्हो फर्काउने योजना छैन - लिभरपुल

खेलाडी किनबेच (ट्रान्सफर) को सिजन सुरु हुनै लाग्दा लिभरपुलले मिडफिल्डर कौटिन्हो अनुबन्धको कुनै योजना नभएको जनाएको हो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०७७
Read more →
फुटबलमा ५ खेलाडी सब्सिच्युड गर्न पाइने

फुटबलमा ५ खेलाडी सब्सिच्युड गर्न पाइने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोनापछि फर्किएको फुटबललाई मद्दत पुर्याउने उदेश्यले पाँच खेलाडीलाई सब्सिच्युड गर्न दिने निर्णय गर्ने भएको छ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1562 of 2186Next