आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेयमार पीएसजीमै बस्ने !

नेयमार पीएसजीमै बस्ने !

बार्सिलोना पनि सुपरस्टार नेयमारलाई यसै सिजन फर्काउन लागि परेको समाचारहरु आईरहेको छ । तर, स्पेनिस डेली मार्काले भने नेयमार पीएसजीमै रहने सनसनीपूर्ण समाचार प्रकाशित गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०७७
Read more →
इटालियन सिरी 'ए' क्लबको प्रशिक्षण मेबाट

इटालियन सिरी 'ए' क्लबको प्रशिक्षण मेबाट

इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले एक टेलिभिजनमा बोल्दै सिरी 'ए' क्लबले मेबाट प्रशिक्षण गर्न पाउने बताएका छन् ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०७७
Read more →
मेक्सिकोका लिजेण्ड बाल्काजरको निधन

मेक्सिकोका लिजेण्ड बाल्काजरको निधन

फरवार्ड बाल्काजरले मेक्सिकोका लागि विश्वकप समेत खेलेका थिए । सन् १९५४ को विश्वकपमा बाल्काजरले फ्रान्सविरुद्ध गोल समेत गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०७७
Read more →
‘हाल्याण्डलाई युभेन्ट्स जान सुझाव !’

‘हाल्याण्डलाई युभेन्ट्स जान सुझाव !’

अष्ट्रियाबाट खेलिरहेको समय कासानोले हाल्याण्डलाई सिरि ए क्लबमा जान सिफारिस गरेको बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १४, २०७७
Read more →
एम्बाप्पेमा क्लोपको नजर

एम्बाप्पेमा क्लोपको नजर

एनफिल्ड प्रशिक्षक क्लोपले एम्बाप्पेका बुवा विल्फ्रेडसंग फ्रान्सेली स्टारको भविष्यको बिषयमा छलफल गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १४, २०७७
Read more →
मोइजको व्यवहारले एभर्टन चकित

मोइजको व्यवहारले एभर्टन चकित

एभर्टनले कोरोना भाईरसको महामारीको कारण सरकारले लकडाउन गरेको समय सरकारको नियम र क्लबको नियम विपरित कार्य गरेको भन्दै मोइजको व्यवहारबाट चकित भएको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १४, २०७७
Read more →
जुलाई १ बाट चेल्सीको खेलाडी हुनेछु - हाकिम

जुलाई १ बाट चेल्सीको खेलाडी हुनेछु - हाकिम

कोरोना भाईरसको कारण ट्रान्सफर विन्डो प्रभावित हुने अनुमान गरिएपनि जियाचले भने आफु जुलाईबाट चेल्सीको खेलाडी हुने बताएका हुन् । कोरोना भाईरसको कारण ट्रान्सफर विन्डो प्रभावित हुने अनुमान गरिएपनि जियाचले भने आफु जुलाईबाट चेल्सीको खेलाडी हुने बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १४, २०७७
Read more →
एस्टन भिल्लाले खेलाडीको तलब रोक्ने

एस्टन भिल्लाले खेलाडीको तलब रोक्ने

कोरोना भाईरसको महामारीको कारण भिल्लाले चार महिनाको तलबको २५ प्रतिशत रोकिने जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १४, २०७७
Read more →
जोटाले जिते ई प्रिमियर लिगको उपाधि

जोटाले जिते ई प्रिमियर लिगको उपाधि

कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिसलाई सहयोग जुटाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १४, २०७७
Read more →
नेयमारलाई अझै चाहन्छन् रियलका अध्यक्ष

नेयमारलाई अझै चाहन्छन् रियलका अध्यक्ष

नेयमारका पूर्व एजेन्ट वाग्नर रिबेरोले बताए अनुसार रियल मड्रिडका अध्यक्ष पेरेजले अझैपनि नेयमार अनुबन्धको सपना देख्ने गरेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १४, २०७७
Read more →
चेल्सीले खेलाडीको तलब कटौती नगर्ने

चेल्सीले खेलाडीको तलब कटौती नगर्ने

कोरोना भाईरसका कारण आर्थिक संकटबाट गुज्रिरहेका युरोपका क्लबहरुले खेलाडीकोे तलबमा कटौती गरेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १४, २०७७
Read more →
मेस्सीसँग अन्य कसैको तुलना हुँदैन - भाल्भेर्डे

मेस्सीसँग अन्य कसैको तुलना हुँदैन - भाल्भेर्डे

बार्सिलोनाका सुपर स्टार मेस्सी प्रशिक्षकका लागि सबैभन्दा सहज खेलाडी रहेको कारण उनीसँग अन्य खेलाडीको तुलना नहुने भाल्भेर्डेले बताएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1563 of 2186Next