शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. मोइजको व्यवहारले एभर्टन चकित

मोइजको व्यवहारले एभर्टन चकित

२०२० अप्रिल २६, आइतबारखेलपाटी संवाददाता

मोइजको व्यवहारले एभर्टन चकित

एजेन्सी । इंग्लिस क्लब एभर्टनले लकडाउनको समय आफ्ना खेलाडी मोइज किनको व्यवहारबाट क्लब चकित भएको जनाएको छ ।

एभर्टनले कोरोना भाईरसको महामारीको कारण सरकारले लकडाउन गरेको समय सरकारको नियम र क्लबको नियम विपरित कार्य गरेको भन्दै मोइजको व्यवहारबाट चकित भएको जनाएको छ ।

लकडाउनको समय घरमा पार्टीको आयोजना गरेपछि मोइज पछिल्लो समय विवादमा आएका हुन् ।

२० वर्षे इटालियन फरवार्ड मोइजले आफ्नो अपार्टमेन्टमा महिलासहित पार्टी आयोजना गरेको भिडियो केहि दिन अघि सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भएसँगै मोइज विवादमा तानिएका छन् ।

क्लबले पहिलो रोजाईका खेलाडीको व्यवहारले निराश बनाएको समेत जनाएको छ ।

'एक घटनाको बारेमा थाहा पाउँदा छक्क परेका छौँ । जसमा पहिलो रोजाई का खेलाडीले कोरोना संकटको समयमा सरकारी मार्ग निर्देशन र क्लब नीतिलाई वेवास्ता गरे,' एभर्टनए विज्ञप्तिमा भनेको छ,'एभर्टनले नियमित रूपमा सरकारको सबै निर्देशहरू पालनामा जोड दिएका छन् ।'

यस्तै एभर्टनले कोरोनाविरुद्ध लड्न नेसनल हेल्थ सर्भिसकले गरेको कामको तारिफ गर्दै उनीहरुको सम्मान गर्नु पर्ने जनाएको छ ।

कोरोनाको कारण इंग्ल्यान्डमा २० हजार बढीको मृत्यु भईसकेको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

Bhat Bhateni
पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए