आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘हाल्याण्डलाई युभेन्ट्स जान सुझाव !’

आइतबार, १४ बैशाख २०७७खेलपाटी संवाददाता
‘हाल्याण्डलाई युभेन्ट्स जान सुझाव !’
Loading ad...
mustang rice ad

एजेन्सी । ईटालीका फरवार्ड एन्टोनियो कासानोले ईर्लिङ हाल्याण्डलाई युभेन्ट्स क्लब जान सुझाव दिएको बताएका छन् ।

अष्ट्रियाबाट खेलिरहेको समय कासानोले हाल्याण्डलाई सिरि ए क्लबमा जान सिफारिस गरेको बताएका हुन् ।

उनका अनुसार सिरि ए च्याम्पियन क्लब युभेन्ट्सले समेत हाल्याण्डलाई हेरिहेको थियो ।

हाल्याण्ड गत जनवरीमा जर्मन क्लब बोरुसिया डर्टमण्ड आए ।

च्याम्पियन्स लिगमा साल्जबर्गमा गरेको प्रर्दशनका आधारमा युरोपका ठुलो क्लबले हाल्याण्डमाथि आखाँ लगाएका थिए । जसमा डर्टमण्डले बाजी मार्यो ।

हाल्याण्डले समेत डर्टमण्ड क्लब रोजेका थिए । उनले बुन्डेशलिगामा समेत आफ्नो गोल गर्ने लयलाई कायम राखेका छन् ।

Antonio Cassano has given a bruising assessment of his own career at the age of 35

ईटालीका पूर्व अन्तराष्ट्रिय खेलाडी कासानोले हाल्याण्डले सजिलै टुरिन क्लबमा खेल्न सक्ने बताएका छन् । नर्वेली फुटबलमा भर्खरै जम्न लागेको समय कासानोले युभेन्ट्सका निर्देशक पियरो औसिलियोलाई हाल्याण्ड अनुबन्धका लागि आग्रह गरेको खुलासा गरेका हुन् ।

‘जब उनी साल्जबर्गसंग खेल्न सुरु गरेका थिए । मैले हाल्याण्डलाई एसिलियोमा सिफारिस गरेको थिए ।’ उनले भने ।

कासानोलाई माथिल्लो स्तरमा गोल गर्ने कला राम्रोसंग थाहा छ । उनले रोमा, रियल मड्रिड र मिलानका दुवै क्लबबका लागि खेलेका थिए । उनले ३९ सिनियर अन्तराष्ट्रिय फुटबलमा ईटालीका लागि १० गोल गरेका छन् ।

Christian Vieri believes Erling Haaland is the best in the world and could be worth £260million

‘हाल्याण्डलाई एक राम्रो फरवार्ड हुन चाहिएका सबै पक्ष छन् ।’ उनले भने, ‘उनले टिमलाई माथि राख्छ । स्कोर गर्छ । र दुवै खुट्टासंग कसरी खेल्ने भनेर जानेको छ । उ कसैसंग समेत डराउँदैन ।’

हाल्याण्डले भर्खरै मात्र एक अन्तरवार्तामा डर्टमण्ड आउने सही निर्णय आफुले गरेको बताएका थिए ।

हाल्याण्डलाई डर्टमण्डमा स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीसंग तुलना गरिएको छ ।

अन्तरवार्तामा हाल्याण्डले भने, ‘बच्चामा मेरा धेरै श्रद्धेय खेलाडी थिए । तर मसंग दुई खेलाडीको मात्र नाम छ । उनीहरु क्रिस्टियानो रोनाल्डो र ज्लाटन ईब्राहिमोविच हुन् ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो