भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने
भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने भएका छन्।
भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने भएका छन्।
पहिलो साफ महिला क्लब च्याम्पियनसिप २०२५ नेपालमा आयोजना हुने भएको छ।
ब्राजिलका महान् फुटबलर रोनाल्डोले स्पेनिस क्लब रियल भालाडोलिडमा रहेको आफ्नो सेयर बेच्ने भएका छन्। क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा स्वदेश फर्किएकी छन्।
नेपोलीले शुक्रबार अन्तिम चरणमा काग्लियारीलाई २–० ले पराजित गर्दै सिरी ‘ए’ को उपाधि जितेको छ।
सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनियनले १५ लाख रुपैयाँ हात पारेको छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पुरानै खेलाडीलाई निरन्तरता दिँदै थाइल्यान्डविरुद्ध हुने मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीको टोली घोषणा गरेका छन्। शुक्रबार उनले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
बार्सिलोनाका फरवार्ड राफिन्हाले क्याटालान क्लबसँग २०२८ सम्मका लागि सम्झौता थप गरेका छन्।
उनको उचाई (५ फुट ७ इन्च) छ। सामान्यतया: यो उचाई फुटबलमा हेडिङ गोलका लागि खासै उपयुक्त मानिँदैन। तर, मेसीले असम्भव देखिने क्षणलाई पनि सम्भव बनाउने क्षमता राखेका थिए।
अनुभवी मिडफिल्डर लुका मोड्रिचले क्लब विश्वकपपछि स्पेनिस फुटबल क्लब रियल मड्रिडबाट बिदा लिने भएका छन्।
अन्नपूर्ण क्लब (आरसीटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमा सानदार जित हासिल गरेको छ।