साफ महिला क्लब च्याम्पियनसिप नेपालमा हुने
शनिबार, जेठ ११, २०८२खेलपाटी संवाददाता

काठमाडौं। पहिलो साफ महिला क्लब च्याम्पियनसिप २०२५ नेपालमा आयोजना हुने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को काठमाडौंमा शनिबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो।
प्रतियोगिता नोभेम्बरमा हुने बताइएको छ।














