बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय टोलीमा पुरानै खेलाडीलाई निरन्तरता

शुक्रबार, ०९ जेठ २०८२खेलपाटी संवाददाता
राष्ट्रिय टोलीमा पुरानै खेलाडीलाई निरन्तरता
Loading ad...
mustang rice ad

काठमाडौं। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पुरानै खेलाडीलाई निरन्तरता दिँदै थाइल्यान्डविरुद्ध हुने मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीको टोली घोषणा गरेका छन्। शुक्रबार उनले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

नेपालले बैंककमा दुई खेल खेल्ने तय छ। पहिलो खेल मे ३० तारिखमा बन्द रंगशालमा हुनेछ। यो खेललाई प्रशिक्षण खेलका रूपमा लिइएको छ। दोस्रो खेल जुन २ मा हुनेछ। यो खेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ।

तर, उनले यस खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने खेलपाटीलाई बताएका थिए। सोही अनुसार उनले गत फागुनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेलका अनुहारलाई नै दोहोर्‍याएका हुन्।

बन्द प्रशिक्षणमा रहेकी गोलकिप रलिला जोशीले अन्तिम टोलीमा स्थान बनाउन सकिनन्। यस्तै, डिफेन्डर प्रतीक्षा चौधरी र सविना चौधरी पनि बाहिरिए।

मिडफिल्डर हिमा राउत र तुलसा बोहराले राष्ट्रिय टोलीको ढोका खेल्न असफल भएका छन्। मीना देउवा, ममता पुन र पूर्णिमा राईजस्ता उदयीमान फरवार्डले पनि अनुभवी खेलाडीलाई प्रतिस्थापन गर्न सकेनन्।

थाइल्यान्डविरुद्धको खेललाई सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप लिइएको छ।

नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान छन्। छनोट चरण मे ४ बाट सुरु हुनेछ।

नेपाली टोली
गोलकिपरः अञ्जिला तुम्बा पोसुब्बा, अञ्जना रानामगर, उषा नाथ
डिफेन्डरः गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे
मिडफिल्डरः रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सरस्वती हमाल, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर, सुष्मा तामाङ
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य