• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ
खेलपाटी संवाददाता
६ घण्टा अगाडि खेलपाटी संवाददाता
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ

काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनियनले १५ लाख रुपैयाँ हात पारेको छ।

यसअघि नै शीर्ष डिभिजनमा बढुवा भइसकेको प्लानिङले दोस्रो डिभिजनमा अपराजित यात्रा कायम राख्न सफल भयो। १० खेल जितेको प्लानिङले तीनमा बराबरी नतिजा हात पारेको थियो।

यस्तै, दोस्रो भएको श्री भगवती क्लबले १० लाख रुपैयाँमा चित्त बुझायो। तेस्रो भएको ब्याइज युनियनले भने पाँच लाख रुपैयाँ हात पार्‍यो। ब्याइज युनियनले भने अर्को सिजन पनि दोस्रो डिभिजन नै खेल्नेछ। भगवतीले भने प्लानिङसँगै यसै वर्ष शीर्ष डिभिजन खेल्ने तय छ। उपाधिसँगै प्लानिङले व्यक्तिगत पुरस्कारमा पनि कब्जा जमायो।

प्लानिङका प्रतापसिंह राई भ्यालुएबल खेलाडी घोषित भए। उनले एक लाख रुफैयाँ हात पारे। फागुराम थारु १५ गोल गर्दै उच्च गोलकर्ता भए। उनले ५० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक भने ब्याइज युनियनका चन्द्रा भण्डारी घोषित भए। उनी यस सिजनकी एक मात्रै महिला प्रशिक्षक हुन्।

यस्तै, वीरगञ्ज युनाइटेडका प्रमिजय चौधरी उत्कृष्ट गोलकिपर चुनिए। उनले ५० हजार रुपैयाँ पाए। 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फागुराम बी डिभिजनको उच्च गोलकर्ता
फागुराम बी डिभिजनको उच्च गोलकर्ता
राष्ट्रिय टोलीमा पुरानै खेलाडीलाई निरन्तरता
राष्ट्रिय टोलीमा पुरानै खेलाडीलाई निरन्तरता
राफिन्हा २०२८ सम्म बार्सिलोनामा रहने
राफिन्हा २०२८ सम्म बार्सिलोनामा रहने
मेसीले १६ वर्षअघि गरेको हेडर गोलको कलाकृति बन्ने
मेसीले १६ वर्षअघि गरेको हेडर गोलको कलाकृति बन्ने
क्लब विश्वकपपछि मोड्रिचले रियल छाड्ने
क्लब विश्वकपपछि मोड्रिचले रियल छाड्ने
अन्तिम खेलमा आरसिटीको सानदार जित
अन्तिम खेलमा आरसिटीको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार
राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार
फागुराम बी डिभिजनको उच्च गोलकर्ता
फागुराम बी डिभिजनको उच्च गोलकर्ता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP