सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
अन्तिम चरणमा नेपोलीले काग्लियारीको सामना गर्नेछ भने गत सिजनको विजेता इन्टरले कोमोको मैदानमा खेल्नेछ। यदि अन्तिम खेलमा दुवै टोली बराबर अंकमा रहे भने लिग उपाधिको छिनोफानो प्लेअफमार्फत हुनेछ।
अन्तिम चरणमा नेपोलीले काग्लियारीको सामना गर्नेछ भने गत सिजनको विजेता इन्टरले कोमोको मैदानमा खेल्नेछ। यदि अन्तिम खेलमा दुवै टोली बराबर अंकमा रहे भने लिग उपाधिको छिनोफानो प्लेअफमार्फत हुनेछ।
भिल्लारियालले आइतबार स्पेनिस ला लिगामा ३–२ ले पराजित गर्दै बार्सिलोनाको अपराजित यात्रामा ब्रेक लगाएको छ। योसँगै बार्सिलोनाको उपाधि उत्सव केही हदसम्म खल्लो भएको छ।
यसअघि चेल्सीले सिटीलाई हराएर लिग कप जितेको थियो। वुमेन्स सुपर लिगमा चेल्सी २२ खेलमध्ये कुनै पनि नहारी अपराजित सिजन सम्पन्न गर्ने पहिलो टोली बनेको थियो।
बंगलादेशलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले लगातार दोस्रोपल्ट साफ यु–१९ च्याम्पियनसिपको उपाधि जितेको छ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगको रेलिगेसन ब्याटलमा चार क्लब उत्रिने भएका छन्।
झापा फुटबल क्लबले सहिद स्मारक बी डिभिजन लिगमा पुछारबाट दोस्रो स्थानमा रहेको श्री टुसाल क्लबलाई पराजित गरेसँगै चार क्लब आफूलाई रेलिगेसनबाट जोगिएका छन्।
मध्यपुर युथ एसोसिएसन बी डिभिजनमा रेलिगेसनबाट जोगिएको छ।
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन्।
एफए कप फाइनलमा शनिबार क्रिस्टल प्यालेससँग अप्रत्याशित हार बेहोरेपछि म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डियोला मैदानमै विपक्षी गोलकिपरसँग डिन हेन्डरसनविरुद्ध रुष्ट देखिए।
आफू खेल्न नसक्ने हुँदा पनि ‘स्टारडम’को बलबुतामा टोलीमा कब्जा जमाइरहेका खेलाडीलाई यसअघिका प्रशिक्षक राजेन्द्रले बारम्बार हटाउन नखोजेका होइनन्। तर, ती सबै प्रयासमा असफल भएको उनी आफैंले संकेत गरेका थिए।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले लिग १ को अन्तिम दिन शनिबार उपाधि जितेको उत्सव मनाइरहँदा फ्रान्सको ऐतिहासिक क्लब सेन्ट–एटिएन लिग २ मा झरेको छ।
यससँगै लामो समयदेखि दबदबा जमाउँदै आएको सिटी यस सिजन खाली हात फर्किएको छ।