बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि

आइतबार, ०४ जेठ २०८२खेलपाटी संवाददाता
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं। बंगलादेशलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले साफ यु–१९ च्याम्पियनसिपको उपाधि रक्षा गरेको हो।

गोल्डेन जुबली स्टेडियममा आइतबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ४–३ ले पराजित गरेको हो। यसअघि भारतले सन् २०२३ मा पाकिस्तानलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो।

यु–१९ समूहको प्रतियोगिता तेस्रोपल्ट आयोजना भएको हो। सन् २०१५ मा भएको पहिलो संस्करणमा पेनाल्टी सुटआउटमा भारतलाई ५–४ ले पराजित गर्दैनेपालले उपाधि घरैमा राखेको थियो। त्यसको दुई वर्षपछि भुटानमा भएको साफ यु–१८ च्याम्पियनसिपको फाइनलमा पनि भारतलाई २–० ले पराजित गर्दै नेपालले नै उपाधि हात पारेको थियो।

त्यसयताका प्रतियोगितामा भारत र बंगलादेशले दबदबा जमाउँदै आएका छन्। उमेरसमूहमा भारतको समग्रमा यो चौथो उपाधि हो। भारतले यसअघि यु–१८, यु–२०, यु–१९ को उपाधि जितिसकेको छ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको हो। पेनाल्टी सुटआउटमा भारत भाग्यमानी साबित भयो। 

पेनाल्टी सुटआउटमा भारतका मोहम्मद अर्बाश, रोहेन सिंह, ऋषि सिंह, जोड्रिक अब्रान्चेस र सिंगमायुम शमीले गोल गरे। बंगलादेशका मिठु चौधरी, मुर्सेद अली र जोय अहमदले गोल गरे। नजमुल फैसलको प्रहार आकासिएको थियो। उद्दिन साहेदको प्रहार भारतीय गोलकिपर सुजर सिंहले रोके।

खेलको दोस्रो मिनेटमै भारतले सुरुआती अग्रता लिएको थियो। सिंगमायुम शामीले प्रहार गरेको फ्रिकक बल सिधै गोलमा परिणत भएको थियो।

तर, ६१औं मिनेटमा जोय अहमेदले बराबरी गोल फर्काए। उनले हुलमुलमा प्रहार गरेको बल भारतीय गोलकिपर सुजरको ढाडमा लाग्दै गोलमा परिणत भएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य