• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अन्तिम खेलमा आरसिटीको सानदार जित
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
अन्तिम खेलमा आरसिटीको सानदार जित

काठमाडौं। अन्नपूर्ण क्लब (आरसीटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमा सानदार जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आरसीटीले श्री कुमारी क्लबलाई ४–१ ले पराजित गरेको हो। यो जितसँगै १३ खेलमा १८ अंक जोड्दै आरसीटीले लिग टुंगायो।

समान खेलबाट कुमारी १६ अंक जोड्न सफल रह्यो। दुवै क्लबले यसअघि नै रेलिगेसनको खतरा टारेका थिए।

आरसिटीको जितमा विवेक राई र अजीत गुरुङले समान दुई गोल गरे। कुमारीका राजकुमार स्याङ्ताङले एक गोल फर्काए।

विवेकले ३६ र ५९औं मिनेटमा गोल गरेका थिए। अजितले भने ५४ र ८२औं मिनेटमा गोल गर्दै ४–० को सानदार अग्रता दिलाए। ८४औं मिनेटमा राजकुमारले गोल गर्दै कुमारीलाई केही राहत दिलाए।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्लब विश्वकपपछि मोड्रिचले रियल छाड्ने
क्लब विश्वकपपछि मोड्रिचले रियल छाड्ने
झन् ठूलो दबाबमा अमोरिम
झन् ठूलो दबाबमा अमोरिम
रोनाल्डोले पनि क्लब विश्वकप खेल्न पाउने !
रोनाल्डोले पनि क्लब विश्वकप खेल्न पाउने !
सनले नै ‘स्टेज’मा पाएनन् मेडल !
सनले नै ‘स्टेज’मा पाएनन् मेडल !
सनको दशकौंको सपना साकार
सनको दशकौंको सपना साकार
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पायोनियर्सको जितमा निशानको ह्याट्रिक
पायोनियर्सको जितमा निशानको ह्याट्रिक
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
क्लब विश्वकपपछि मोड्रिचले रियल छाड्ने
क्लब विश्वकपपछि मोड्रिचले रियल छाड्ने
नेपाल हक्की संघलाई खेल सामाग्री सहयोग 
नेपाल हक्की संघलाई खेल सामाग्री सहयोग 
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP