सलाहलाई चौथो गोल्डेन बुट, एकै सिजनमा नयाँ कीर्तिमान
लिभरपुलका फरवार्ड मोहमद सालाहले इङ्लिस प्रिमियर लिग २०२४–२५ सिजनमा चौथोपल्ट गोल्डेन बुट जितेका छन्।
लिभरपुलका फरवार्ड मोहमद सालाहले इङ्लिस प्रिमियर लिग २०२४–२५ सिजनमा चौथोपल्ट गोल्डेन बुट जितेका छन्।
मार्चमा युभेन्ट्सलाई च्याम्पियन्स लिगमा पुर्याउने लक्ष्यसाथ नियुक्त भएका प्रशिक्षक इगोर टुडोरले आफ्नो जिम्मेवारी पूरा गरेका छन्।
सिजनको अधिकांश समय शीर्ष गोलकर्ता रहेका लेवान्डोस्कीलाई एमप्पेको अन्तिम ६ खेलमा १० गोलको सानदार प्रदर्शनले पछाडि पार्यो।
भिल्लालाई विशेषतः अन्याय महसुस भएको हुनुपर्छ। म्यानचेस्टर युनाइटेडविरुद्ध खेलमा भिल्लाले गरेको एक गोल रद्द गरिएको थियो। त्यसको केही क्षणमै गोल खाएपछि खेलमा पछि पर्यो र अन्ततः २–० को हार बेहोर्दै च्याम्पियन्स लिगमा आफ्नो स्थान गुमायो।
अब उनीसँग फरक खालको दबाब हुनेछ। एकदमै बलियो बार्सिलोना (लामिन यमल, राफिन्हा, पेड्री, गाभी) को चुनौतीसँग जुध्नुपर्नेछ। रियलका ठूला स्टार किलियन एम्बाप्पे, जुड बेलिङ्घम र भिनिसियस जुनियरलाई पुन: उच्च स्तरमा लैजाने उनीसँग जिम्मेवारी हुनेछ।
अमेरिकामा अर्को महिना हुने क्लब विश्वकपमा क्रिस्टियानो रोनाल्डोले खेल्ने सम्भावना उच्च छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अनौठो तरिकाले खुला गरिएको स्थानान्तरण (ट्रान्सफर) विन्डोको कारणले यस्तो सम्भावना रहेको बताएका हुन्।
कप्तान लिओनल मेसीले पछिल्ला केही कमजोर नतिजापछि आफ्ना टिममेटहरूलाई एकजुट भएर खेल्नुपर्ने प्रेरणात्मक सन्देश दिएका थिए। र, आइतबार बिहान फिलाडेल्फिया युनियनविरुद्धको खेलमा उनले आफ्नै शब्दलाई मैदानमा उतारे।
पोर्चुगलको एस्तादियो जोसे अल्भालाडे रंगशालामा शनिबार राति आर्सनलले साबिक विजेता बार्सिलोनामाथि १–० को जित निकाल्दै दोस्रोपटक महिला च्याम्पियन्स लिग उपाधि उचालेको छ।
रियल मड्रिडले शनिबार ला लिगाको अन्तिम खेलमा रियल सोसिडाडलाई २–० ले हराउँदै प्रशिक्षक कार्लो एन्सेलोटी र मिडफिल्डर लुका मोड्रिचलाई बिदाई दिएको छ।
ब्राड्ली बार्कोलाको दुई गोल र एक असिस्टसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शनिबार फ्रेन्च कप फाइनलमा रिम्समाथि ३–० को सहज जित हासिल गरेको छ।
‘ए’ डिभिजन क्लब फ्रेन्ड्सले शनिबार आफ्नो ५३औं वार्षिकोत्सव मनाएको छ। ललितपुरको कुपण्डोलमा एक कार्यक्रमको आयोजना गरेर क्लबले आफ्नो ५३ वर्षको यात्रालाई मनाएको हो।