• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पिएसजीले जित्यो कीर्तिमानी १६औं पटक फ्रेन्च कप
खेलपाटी संवाददाता
६ घण्टा अगाडि खेलपाटी संवाददाता
पिएसजीले जित्यो कीर्तिमानी १६औं पटक फ्रेन्च कप

काठमाडौं। ब्राड्ली बार्कोलाको दुई गोल र एक असिस्टसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शनिबार फ्रेन्च कप फाइनलमा रिम्समाथि ३–० को सहज जित हासिल गरेको छ।

यो नतिजासँगै पिएसजीले यस सिजन डोमेस्टिक डबल जितेको छ। क्लबको इतिहासमै पहिलोपटक कन्टिनेन्टल ट्रेबल (घरेलु लिग, कप र च्याम्पियन्स लिग) जित्ने बाटोमा  पनि पिएसजी छ।

बार्कोलाले पहिलो हाफमै दुई गोल गरे। एक गोल राइट ब्याक अचरफ हाकिमीका लागि अवसर बनाइदिए। यी दुई गोलमा डेसिरे डुएको उत्कृष्ट असिस्ट रहेको थियो।

यो जितसँगै पिएसजीले कीर्तिमानी १६औं पटक फ्रेन्च कप जितेको छ। यसअघि क्लबले यस सिजन कीर्तिमानी १३औं पटक लिग १ उपाधि जितिसकेको थियो।

अब पिएसजीको नजर च्याम्पियन्स लिगमा केन्द्रित छ। कतारी लगानीमा चलिरहेको यो क्लबले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन। तर, त्यो सपना आगामी शनिबार पूरा हुन सक्छ।

प्रशिक्षक लुइस एनरिकको टोली म्युनिखमा इन्टर मिलानविरुद्ध युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा छ। सन् २०२० को कोरोना महामारीकाबीच बायर्न म्युनिखसँग फाइनलमा पराजित भएको थियो। पिएसजीको त्यो नै अहिलेसम्मको एक मात्र फाइनल हो।

एक समय फ्रान्सको सबैभन्दा ठूलो क्लब मानिने रिम्सले १९५० को दशकमा दुईपटक युरोपियन कप (हालको च्याम्पियन्स लिग) को फाइनल खेलेको थियो। तर, दुवैपटक रियल मड्रिडसँग पराजित भयो।

शनिबारको खेलमा भने रिम्स र पlएसजीबीचको फरक प्रष्ट देखियो। पहिलो हाफ लगभग पlएसजीको ट्रेनिङ सेसनजस्तै देखिएको थियो। १६औं मिनेटमा डुएको मध्य भागबाट आएको सानदार पासमा बार्कोलाले बायाँ कुनामा उत्कृष्ट फिनिस गरे। तीन मिनेटपछि फेरि डुएको पासमा बार्कोलाले नजिकैबाट सजिलै दोस्रो गोल थपे।

खेल सुरु हुनु केही समयअघि मात्र डुए टोलीमा समावेश भएका हुन्। ख्विचा ख्वारात्स्खेलिया टाउको दुखाईका कारण बाहिरिएपछि भित्रिएका उनी पिएसजीका लागि चमत्कारी बने।

पहिलो हाफको अन्त्यतिर बार्कोलाले बायाँ विंगबाट क्रस गरे र हाकिमीले नजिकबाट भलीमार्फत गोल गरे। दोस्रो हाफमा पिएसजीले गतिशीलता घटायो र केही खास अवसर सिर्जना गर्न सकेन। ओस्मान डेम्बेलेको प्रहार क्रसबारमा लागेर फर्कियो।

लुइस एनरिकले यसअघि सन् २०१५ मा लिओनल मेसी नेतृत्वको बार्सिलोनासँग ट्रेबल जितेका थिए। अब उनी अर्को दशकमा दोस्रो ट्रेबलनजिक पुगेका छन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
फर्किएको ‘मेसी म्यानिया’
फर्किएको ‘मेसी म्यानिया’
१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग
१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग
कार्लो र मोड्रिचलाई बिदाई
कार्लो र मोड्रिचलाई बिदाई
फ्रेन्ड्स क्लबले मनायो ५३औं वार्षिकोत्सव  
फ्रेन्ड्स क्लबले मनायो ५३औं वार्षिकोत्सव  
भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने
भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
फर्किएको ‘मेसी म्यानिया’
फर्किएको ‘मेसी म्यानिया’
१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग
१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग
शीर्ष दुईको समीकरण अझै सुल्झिएन
शीर्ष दुईको समीकरण अझै सुल्झिएन
कार्लो र मोड्रिचलाई बिदाई
कार्लो र मोड्रिचलाई बिदाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP