• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग

काठमाडौं। पोर्चुगलको एस्तादियो जोसे अल्भालाडे रंगशालामा शनिबार राति आर्सनलले साबिक विजेता बार्सिलोनामाथि १–० को जित निकाल्दै दोस्रोपटक महिला च्याम्पियन्स लिग उपाधि उचालेको छ।

खेलको ७५औं मिनेटमा बेथ मीडको पासमा स्टिना ब्लाकस्टेनीउसले गरेको गोलले आर्सनललाई ऐतिहासिक जित दिलायो। यो उपाधि आर्सनलले १८ वर्षपछि जितेको हो। आर्सनलले अन्तिमपल्ट सन् २००७ मा उपाधि जितेको थियो।

बार्सिलोना यो उपाधिका लागि मुख्य दाबेदार थियो। उसले पछिल्ला पाँच वर्षमा चौथो उपाधि जित्ने लक्ष्य लिएको थियो। बार्सिलोना लियोनपछि लगातार तीन उपाधि जित्ने इतिहास बनाउने प्रयासमा थियो।

टोली दुई पटकका बलोन डी’ओर विजेता आइताना बोनमाती र एलेक्सिया पुटेलासको नेतृत्व थियो। वोल्फ्सबर्ग र इङ्लिस च्याम्पियन चेल्सीलाई नकआउट चरणमा हराएको बार्सिलोना सानदार लयमा थियो।

तर, आर्सनलले रक्षात्मक शैली अपनाउँदै अधिकांश समय बल नियन्त्रणमा राख्न दिएन। दोस्रो हाफको सुरुवातबाहेक बार्सिलोनाले कुनै उल्लेखनीय मौका बनाउन सकेन।

गोलकिपर काता कोलले फ्रिडा मानुम र ब्लाकस्टेनीउसको दुई सानदार प्रहार रोक्दा खेल बराबरीमा थियो। तर, अन्ततः ब्लाकस्टेनीउसले ७५औं मिनेटमा गोल गर्दै आर्सनललाई जित दिलाइन्।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
फर्किएको ‘मेसी म्यानिया’
फर्किएको ‘मेसी म्यानिया’
कार्लो र मोड्रिचलाई बिदाई
कार्लो र मोड्रिचलाई बिदाई
पिएसजीले जित्यो कीर्तिमानी १६औं पटक फ्रेन्च कप
पिएसजीले जित्यो कीर्तिमानी १६औं पटक फ्रेन्च कप
फ्रेन्ड्स क्लबले मनायो ५३औं वार्षिकोत्सव  
फ्रेन्ड्स क्लबले मनायो ५३औं वार्षिकोत्सव  
भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने
भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
फर्किएको ‘मेसी म्यानिया’
फर्किएको ‘मेसी म्यानिया’
१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग
१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग
शीर्ष दुईको समीकरण अझै सुल्झिएन
शीर्ष दुईको समीकरण अझै सुल्झिएन
कार्लो र मोड्रिचलाई बिदाई
कार्लो र मोड्रिचलाई बिदाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP