• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सलाहलाई चौथो गोल्डेन बुट, एकै सिजनमा नयाँ कीर्तिमान
खेलपाटी संवाददाता
सोमबार, जेठ १३, २०८२ खेलपाटी संवाददाता
सलाहलाई चौथो गोल्डेन बुट, एकै सिजनमा नयाँ कीर्तिमान

काठमाडौं। लिभरपुलका फरवार्ड मोहमद सलाहले इङ्लिस प्रिमियर लिग २०२४–२५ सिजनमा चौथोपल्ट गोल्डेन बुट जितेका छन्।

उनले यस सिजन २९ गोल गर्दै शीर्ष स्कोरर बने, जुन न्यूक्यासलका अलेक्ज्यान्डर इसाकभन्दा ६ गोल बढी हो।

आइतबार क्रिस्टल प्यालेसविरुद्धको खेलमा सलाहले अन्तिमतिर गोल गर्दै लिभरपुललाई हारबाट जोगाए। उक्त खेल १–१ को बराबरीमा सकिएको थियो। योसँगै आफ्नो व्यक्तिगत उपलब्धिमा अर्को कीर्तिमान थपे।

सलाह यसअघि २०१७–१८ मा ३२ गोल गर्दै एकल रूपमा शीर्ष स्कोरर बनेका थिए। २०१८–१९ र २०२१–२२ मा अन्य खेलाडीहरूसँग संयुक्त रूपमा गोल्डेन बुट जितेका थिए।

यो सिजनमा सलाहले १८ असिस्ट पनि दिएका छन्। योसँगै उनले एकै सिजनमा सबैभन्दा धेरै गोलमा संलग्न हुने (गोल + असिस्ट = ४७) कीर्तिमान एन्डी कोल (१९९३–९४) र एलन शियरर (१९९४–९५) को बराबरी गरेका छन्।

उल्लेखनीय कुरा के छ भने कोल र शियररले उक्त कीर्तिमान ४२ खेलको सिजनमा बनाएका थिए। तर, हाल प्रिमियर लिग ३८ खेल मात्रै खेलिन्छ। सलाहले त्यही संख्या भित्रै यो अद्वितीय उपलब्धि दोहोर्‍याएका हुन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
एन्सेलोटीको योजनामा छैनन् नेयमार
एन्सेलोटीको योजनामा छैनन् नेयमार
थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ
थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ
यमलले सम्झौता थप गर्ने, बालोन डी’ओर जिते विशेष बोनस पाउने
यमलले सम्झौता थप गर्ने, बालोन डी’ओर जिते विशेष बोनस पाउने
भगवती क्लबलाई एक करोड रुपैयाँ र भूतखेल मैदान दिने घोषणा
भगवती क्लबलाई एक करोड रुपैयाँ र भूतखेल मैदान दिने घोषणा
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एचजेबीएल : हाउण्ड्स एकेडेमीको छैटौं जित
एचजेबीएल : हाउण्ड्स एकेडेमीको छैटौं जित
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
ताकेश्वर नगरपालिका च्याम्पियन
ताकेश्वर नगरपालिका च्याम्पियन
पथरीशनिश्चरे र दमक विजयी
पथरीशनिश्चरे र दमक विजयी
एन्सेलोटीको योजनामा छैनन् नेयमार
एन्सेलोटीको योजनामा छैनन् नेयमार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP