• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
चम्किए लेवान्डोस्की, गुमाए गोल्डेन बुट
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
चम्किए लेवान्डोस्की, गुमाए गोल्डेन बुट

काठमाडौं। बार्सिलोनाले आफ्नो ला लिगा उपाधि जितको सिजन ३–० को सानदार जितसँगै सम्पन्न गरेको छ।

आइतबार अन्तिम खेलमा एथ्लेटिक बिल्बाओविरुद्ध रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। तर, उनी लिगको उच्च गोलकर्ता बन्न भने सकेनन्।

लेवान्डोस्कीले १४औं र १७औं मिनेटमा गोल गर्दै लिग सिजन २७ गोलमा टुंग्याए। तर, रियल मड्रिडका किलियन एमबाप्पे भने शीर्ष स्थानमा रहे। उनले शनिबार रियल सोसिडाडविरुद्ध दुई गोल गर्दै यो सिजन ३१ गोल पुर्‍याए।

चोटका कारण केही महत्त्वपूर्ण खेल गुमाएका लेवान्डोस्कीले यसअघिको अन्तिम गोल एप्रिल ९ मा बोरुसिया डर्टमुन्डविरुद्ध च्याम्पियन्स लिगमा गरेका थिए। लिगमा भने मार्चमा गिरोनाविरुद्ध गोल गरेका थिए।

सिजनको अधिकांश समय शीर्ष गोलकर्ता रहेका लेवान्डोस्कीलाई एमप्पेको अन्तिम ६ खेलमा १० गोलको सानदार प्रदर्शनले पछाडि पार्‍यो।

बार्सिलोनाले यो सिजन  १०२ गोल गर्दै मात्र ३९ गोल खायो। ६३ को गोलअन्तर सहित लिग टुंग्यायो। बार्सिलोनाले २८ खेल जित्यो। चार बराबरी र ६ हार बेहोर्न पर्‍यो।

बार्सिलोनाले कुल ८८ अंक जोड्यो, दोस्रो स्थानको रियलभन्दा चार अंकले अघि रह्यो। तेस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा १२ अंकले अघि रहन सफल भयो।

एथ्लेटिक बिल्बाओ भने हारका बाबजुद चौथो स्थानमा रहँदै १० वर्षपछि च्याम्पियन्स लिग स्थान पक्का गर्न सफल भयो। ३६ वर्षीय लेवान्डोस्कीले बार्सिलोनामा तीन सिजनमा कुल १०१ गोल पूरा गरेका छन्।

उनले यस सिजन ४२ गोल गरेका हुन्। अघिल्लो सिजन २६ र पहिलो सिजन ३३ गोल गरेका थिए। ‘सबथोक हाम्रो नियन्त्रणमा थियो,’ लेवान्डोस्कीले भने, ‘यो सिजन लगभग भरिपूर्ण रह्यो। हामी यो क्षणको आनन्द लिनुपर्छ।’

बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले टोलीको प्रशंसा गर्दै जसरी सुरु गरेको त्यसरी नै अन्त्य भएको बताए। उनले आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राजिल पुगे कार्लो
ब्राजिल पुगे कार्लो
सलाहलाई चौथो गोल्डेन बुट, एकै सिजनमा नयाँ कीर्तिमान
सलाहलाई चौथो गोल्डेन बुट, एकै सिजनमा नयाँ कीर्तिमान
युभेन्ट्सको च्याम्पियन्स लिगमा फर्किने लक्ष्य पूरा
युभेन्ट्सको च्याम्पियन्स लिगमा फर्किने लक्ष्य पूरा
सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा
सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा
एन्सेलोटीको आशीर्वादका साथ सुरु हुँदै अलोन्सो युग
एन्सेलोटीको आशीर्वादका साथ सुरु हुँदै अलोन्सो युग
यमप्रसाद यु-२० राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक
यमप्रसाद यु-२० राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
ब्राजिल पुगे कार्लो
ब्राजिल पुगे कार्लो
सलाहलाई चौथो गोल्डेन बुट, एकै सिजनमा नयाँ कीर्तिमान
सलाहलाई चौथो गोल्डेन बुट, एकै सिजनमा नयाँ कीर्तिमान
युभेन्ट्सको च्याम्पियन्स लिगमा फर्किने लक्ष्य पूरा
युभेन्ट्सको च्याम्पियन्स लिगमा फर्किने लक्ष्य पूरा
आइपिएल इतिहासमै कोलकाताको सबैभन्दा ठूलो हार
आइपिएल इतिहासमै कोलकाताको सबैभन्दा ठूलो हार
चम्किए लेवान्डोस्की, गुमाए गोल्डेन बुट
चम्किए लेवान्डोस्की, गुमाए गोल्डेन बुट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP