साफ च्याम्पियनसिप एक वर्ष सर्यो
कोरोना भाइरसको महामारीको कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।
कोरोना भाइरसको महामारीको कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।
पिमियर लिग, इएफएल र पीएफएले सोमबार एसियन, काला र अल्पसंख्यक जातिका प्रशिक्षकको संख्या वृद्धि गर्ने नयाँ योजनाको घोषणा गरेको हो ।
एक स्पोर्ट्स अनलाईनसँग कुरा गर्दै जाभीले आफु र आफ्नो स्टाफ बार्सिलोनाको प्रशिक्षक बन्न तयारी गरिरहेको बताएका हुन् ।
इंग्ल्यान्ड फुटबल एसोसिएसनले सेमिफाइनल समीकरण पुरा भएपछि ड्र सार्वजनिक गरेको हो ।
आईतबार राति भएको खेलमा ईन्टरले पर्मालाई २–१ गोल अन्तरले हराएको हो ।
आईतबार राति भएको खेलमा न्युक्यासल युनाईटेड २–० ले हराउँदै सिटी सेमिफाईनल प्रवेश गरेको हो ।
आईतबार राति भएको खेलमा रियलले स्प्यानियोललाई १–० ले हराएको हो ।
आइतबार भएको क्वाटरफाइनलमा लेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।
आइतबार भएको क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम चारमा पुगेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेपछि रोहित इन्डोनेसियामै रहेका थिए ।
जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको सिजनको अन्तिम खेलमा दुई गोल गर्दै वेर्नेर सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका हुन् ।
लिभरपुललाई ३० वर्ष पछि प्रिमियर लिगको उपाधि दिलाएपछि एक अन्तर्वार्तामा क्लोपले ग्वार्डिओला अझै विश्वको नम्बर एक प्रशिक्षक् भएको बताएका हुन् ।