चेल्सीलाई वेष्ट ह्यामको चुनौती
प्रिमियर लिगमा बुधबार चेल्सी, लेष्टर सिटी, आर्सनल र एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रिमियर लिगमा बुधबार चेल्सी, लेष्टर सिटी, आर्सनल र एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले वुमन्स फुटबललाई सहयोग गर्नका १ मिलियनको प्रस्ताव गरेको बताए ।
प्रिमियर लिग क्लब सिटीले सानेलाई करिब ५८ दशमलवल ८ मिलियन पाउण्डमा जर्मन बेच्न सहमत बनेको हो ।
मंगलबार राति युनाईटेडले ब्राईटोनमाथि ३–० को जित आत्मसाथ गरेको हो ।
मंगलबार राति घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको छ ।
लियोनल मेस्सीले ७ सय गोलको कोशेढुङ्गा पार गरेको खेलमा बार्सिलोना जित निकाल्न असफल रह्यो ।
कोरोना भाईरसको महामारीको कारण ३३ औं संस्करणको प्रतियोगिता एक वर्ष सरेको हो ।
डर्टमण्डका युवा स्टार साञ्चो युरोपेली क्लब फुटबलका सर्वाधिक माग गरिएका खेलाडी हुन् । युनाईटेडले समेत साञ्चो अनुबन्धनमा निकै चासो राखिरहेको छ ।
क्लबले अल्बर्टलाई बर्खास्त गरेर भारो गोन्जालेजलाई सिजनको अन्त्यसम्मका लागि क्लब हेर्ने जिम्मेवारी दिएको छ ।
इटालियन क्लब इन्टर मिलानसँग सम्झौता गर्न हाकिमी मंगलबार मिलान पुगेका हुन् ।
२५ वर्षीय जर्ज प्रिन्सले सोमबार २ नम्बर राजदल गण सुर्खेतबाट दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए ।
मंगलबार राति हुने एक खेलमा म्यानचेस्टर युनाइटेड र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ ।