फर्नान्डेसलाई 'प्लेयर अफ दि मन्थ' अवार्ड
प्रिमियर लिगले शुक्रबार फर्नान्डेसलाई 'प्लेयर अफ दि मन्थ' घोषित गरेको हो ।
प्रिमियर लिगले शुक्रबार फर्नान्डेसलाई 'प्लेयर अफ दि मन्थ' घोषित गरेको हो ।
युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार क्वाटरफाइनलको 'ड्र' सार्वजनिक गरेको हो ।
युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार क्वाटरफाइनल 'ड्र' सार्वजनिक गरेको हो ।
प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लासँगको खेलपछि स्काई स्पोर्ट्ससँग कुरा गर्दै पोग्बाले ग्रीनवुडसहित युवा खेलाडीको खेल विकासमा सहयोग गर्ने बताएका हुन् ।
रियलले अस्थाई घरेलु मैदानमा अलाभेसको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इन्टर भेरोनासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेल स्थगित भएको थियो ।
ला लिगाको शीर्ष चारमा रहेको सेभिल्लाले घरेलु टोली बिल्बाओमाथि २–१ को पुनरागमन जित निकाल्यो ।
गत डिसेम्बरमा लेस्टर सिटीसंग पराजित भएसंगै वेस्ट ह्यामले उनलाई प्रशिक्षकको पदबाट बर्खास्त गरेको थियो ।
बिहिबार राति युनाईटेडले रेलिगेशन जोनमा रहेको एस्टन भिल्लामाथि ३–० को जित निकालेको हो ।
बिहीबार राति भएको खेलमा टोटेनहम बर्नेमाउथसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एन्फाले उक्त मैदानलाई ट्रेनिङ मैदानको रुपमा प्रयोग गर्ने भएको हो । नेपाली सेनाले शुक्रबार एन्फालाई मैदान हस्तान्तरण गर्दैछ ।