• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘पीएसजी आएदेखिकै उत्कृष्ट लयमा छु’
खेलपाटी संवाददाता
बिहीबार, साउन २२, २०७७ खेलपाटी संवाददाता
‘पीएसजी आएदेखिकै उत्कृष्ट लयमा छु’

एजेन्सी । ब्राजिली स्टार नेयमारले आफु फ्रान्स आएदेखिकै उत्कृष्ट लयमा रहेको बताएका छन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले च्याम्पियन्स लिगको उपाधिका लागि आफुहरु भिड्न तयार रहेको बताए ।

पीएसजीले ब्राजिली स्टारलाई २ सय २२ मिलियन युरोमा स्पेनिस क्लब बार्सिलोनाबाट सन् २०१७ मा अनुबन्धन गरेको थियो ।

युरोपेली क्लब फुटबलमा नयाँ शक्ति बन्ने लक्ष्य सहित पीएसजीले नेयमारलाई विश्व कीर्तिमानी मुल्यमा अनुबन्धन गरेको थियो ।

पीएसजी आउनु अघि नेयमारले बार्सिलोनामा चार सिजन सफल रुपमा बिताएका थिए । उनी बालेन डी ओर जित्ने लक्ष्य सहित पीएसजी आएका थिए ।

However, he is yet to repeat his success at Barcelona and bring home the trophy PSG crave

तर फ्रान्समा नेयमारले बार्सिलोना जतिको सफलता प्राप्त गर्न सकेनन् । उनले थोमस टुचेल नेतृत्वको पीएसजीका लागि ८२ खेलमा ७० गोल गरेका छन् ।

पीएसजीमा आएपछि गम्भिर चोट बोकेका नेयमारले फ्रान्समा अपेक्षा अनुसारको सफलता प्राप्त गर्न सकेनन् ।

२८ बर्षिया फरवार्ड आफ्ना आलोचकलाई चुप राख्न पुरानै फर्ममा फर्किएको दाबी गरेका छन् । आफुमाथि पीएसजीले लगाएको विश्व कीर्तिमानी मुल्यलाई न्याय दिन सक्षम रहेको उनले जनाउ दिएका छन् ।

नेयमार प्रेरित पीएसजीले क्लबबाट यस सिजन घरेलु फुटबलमा तीन उपाधि जितेको छ । नेयमार प्रेरित पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा पुगेको छ ।

सेमिफाईनल प्रवेशका लागि पीएसजीले अर्को बुधबार सिरि ए क्लब एटलान्टासंग प्रतिस्पर्धा गर्दैछ ।

The world's most expensive player has already been crowned Ligue 1 champion this season

‘पछिल्ला तीन बर्षको दौरान मैले धेरै ज्ञान प्राप्त गरे ।’ नेयमारले पीएसजीको आधिकारिक वेव साईटमा भनेका छन् ।

‘म सुखद र मुस्किल क्षणबाट गुज्रिएको छु । जब चोटले मलाई खेल्न दिएन ।’ उनले थपेका छन् ।

‘टिमका साथीको सहयोगबाट बाहिर निस्कन सके । अर्थ राख्ने कुरामा केन्द्रित हुन सके । मैदानमा हामीले गर्ने प्रर्दशन उपाधिमा परिणत हुन्छ ।’ नेयमार भने ।

‘क्लब र सबै समर्थकले हाम्रो टिमको लडाईलाई कुनैपनि खेलमा देख्न सक्नेछन् ।’ उनले भने, ‘जहिले म पेरिस पुगे । म आफ्नो सर्वश्रेष्ठ फर्ममा छु । टिम एक परिवार जस्तो रहेको छ ।’

‘हामी च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छौ । हामी लड्ने छौ किनकी हामी उपाधिको नजिक कहिल्यै आएनौ ।’ नेयमारले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
मनाङको जितमा प्रकाशको दुई गोल
मनाङको जितमा प्रकाशको दुई गोल
ऋणामा वाटफोर्ड पुगे वाइली
ऋणामा वाटफोर्ड पुगे वाइली
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP