बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
ब्लाकबर्नका मिडफिल्डर बनेटलाई कोरोना

ब्लाकबर्नका मिडफिल्डर बनेटलाई कोरोना

ब्लाकबर्न र बनेटले समेत आफुमा कोरोना देखिएको पुष्टी गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १५, २०७७
Read more →
वाट्फोर्डका कप्तान डेनी प्रशिक्षणमा फर्कने

वाट्फोर्डका कप्तान डेनी प्रशिक्षणमा फर्कने

यस अघि टिमको प्रशिक्षणमा नगएका डेनी अर्को साताबाट प्रशिक्षणमा फर्कने भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १५, २०७७
Read more →
फुलहमका दुई खेलाडीलाई कोरोना

फुलहमका दुई खेलाडीलाई कोरोना

कोरोना पोजेटिभ देखिने खेलाडीको नाम भने खुलाईएको छैन । यस्तै कोरोना देखिएको तीनै जना सेल्फ आईसोलेसनमा रहेको बताईएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १५, २०७७
Read more →
'रियल शीर्ष स्थानमा भए ला लिगा सकिन्थ्यो !'

'रियल शीर्ष स्थानमा भए ला लिगा सकिन्थ्यो !'

स्पेनिस पत्रिकासँग कुरा गर्दै पूर्व अध्यक्ष गास्पर्टले रियल शीर्ष स्थानमा रहेको भए कोरोनाको महामारीले स्थगित ला लिगा रद्द भईसक्ने दाबी गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १५, २०७७
Read more →
प्रिमियर लिग – थपिदै कोरोनाका संक्रमित

प्रिमियर लिग – थपिदै कोरोनाका संक्रमित

पछिल्लो परिक्षण अनुसार तीन क्लबका थप चार जनामा कोरोनाको संक्रमण देखिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १५, २०७७
Read more →
बुन्डेसलिगा – लाइपजिगले गुमाएकाे माैका

बुन्डेसलिगा – लाइपजिगले गुमाएकाे माैका

जित हासिल गरेको अवस्थामा लाइपजिगले तालिकाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डलाई उछिन्ने थियो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १५, २०७७
Read more →
प्रिमियर लिगमा 'कन्ट्याक्ट' प्रशिक्षण गर्न अनुमति

प्रिमियर लिगमा 'कन्ट्याक्ट' प्रशिक्षण गर्न अनुमति

प्रिमियर लिग क्लबले बुधबार 'कन्ट्याक्ट' प्रशिक्षणका लागि शतप्रतिशत मतदान गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १४, २०७७
Read more →
टाेटेनहमका केन र सन पूर्ण फिट

टाेटेनहमका केन र सन पूर्ण फिट

टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले लामो समय चोटबाट गुज्रिरहेका केन र सन पूर्ण रुपमा चोटबाट मुक्त भएको बताएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १४, २०७७
Read more →
एम्बाप्पेले गरे लिभरपुलको प्रशंसा

एम्बाप्पेले गरे लिभरपुलको प्रशंसा

उनले प्रिमियर लिगका प्रशिक्षक योर्गेन क्लोनको प्रशंसा गर्दै लिभरपुलले मेसिनले जस्तो परिश्रम गरेको बताएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १४, २०७७
Read more →
कासिमिरोद्वारा रियलसँगको सम्झौता नवीकरण

कासिमिरोद्वारा रियलसँगको सम्झौता नवीकरण

स्पेनिस पत्रिका मार्काले कासिमिरोले थप दुई वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १४, २०७७
Read more →
'समर्थक बिना उपाधि उचाल्नु अनौठो'

'समर्थक बिना उपाधि उचाल्नु अनौठो'

बीबीसी रेडियोसँग कुरा गर्दै हेण्डरसनले समर्थक बिना लिगको उपाधि उचाल्नु फरक हुने बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १४, २०७७
Read more →
मोरकेम्बका डिफेन्डर क्रिस्टियनको निधन

मोरकेम्बका डिफेन्डर क्रिस्टियनको निधन

उनको क्लब मोरकेम्बले डिफेन्डर क्रिस्टियनको निधन भएको पुस्टि गर्दै समवेदना व्यक्त गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १४, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1478 of 2122Next