प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी
प्रिमियर लिगले स्थगित लिग आगामी जुन ८ बाट सुचारु गरेर जुलाई अन्तिमसम्म सक्ने तयारी गरेको छ ।
प्रिमियर लिगले स्थगित लिग आगामी जुन ८ बाट सुचारु गरेर जुलाई अन्तिमसम्म सक्ने तयारी गरेको छ ।
आर्सनलले लण्डन कोलोनी ट्रेनिङ सेन्टरमा सोमबारबाट प्रशिक्षण थालेको हो ।
कोरोना भाईरसको महामारीको कारण लिभरपुलले रंगशालाको क्षमता विस्तारको कामलाई एक वर्ष स्थगित गर्ने तयारी गरेको छ ।
यूईएफएले सोमबार आफुसँग आबद्द ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
कोरोना भाईरसको कारण लिग स्थगित भएपछि वेष्ट ह्यामले प्रशिक्षण स्थगित गरेको थियो ।
खेलाडी किनबेच (ट्रान्सफर) को सिजन सुरु हुनै लाग्दा लिभरपुलले मिडफिल्डर कौटिन्हो अनुबन्धको कुनै योजना नभएको जनाएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोनापछि फर्किएको फुटबललाई मद्दत पुर्याउने उदेश्यले पाँच खेलाडीलाई सब्सिच्युड गर्न दिने निर्णय गर्ने भएको छ ।
बीबीसीसँग कुरा गर्दै पोर्चुगिज फरवार्ड जोटाले विश्व स्थगित प्रिमियर लिग सुचारुको प्रतिक्षामा रहेको बताएका हुन् । उनले प्रिमियर लिगको सिजन सकाउनु पर्ने समेत बताए ।
बार्सिलोना पनि सुपरस्टार नेयमारलाई यसै सिजन फर्काउन लागि परेको समाचारहरु आईरहेको छ । तर, स्पेनिस डेली मार्काले भने नेयमार पीएसजीमै रहने सनसनीपूर्ण समाचार प्रकाशित गरेको छ ।
इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले एक टेलिभिजनमा बोल्दै सिरी 'ए' क्लबले मेबाट प्रशिक्षण गर्न पाउने बताएका छन् ।
फरवार्ड बाल्काजरले मेक्सिकोका लागि विश्वकप समेत खेलेका थिए । सन् १९५४ को विश्वकपमा बाल्काजरले फ्रान्सविरुद्ध गोल समेत गरेका थिए ।
अष्ट्रियाबाट खेलिरहेको समय कासानोले हाल्याण्डलाई सिरि ए क्लबमा जान सिफारिस गरेको बताएका हुन् ।