ब्रेण्डन रोडर्सलाई कोरोना
बीबीसी रेडियोसँगको कुराकानी गर्दै रोडर्सले आफु र श्रीमतीलाई गत मार्चमा कोरोनाको संक्रमण देखिएको बताएका हुन् ।
बीबीसी रेडियोसँगको कुराकानी गर्दै रोडर्सले आफु र श्रीमतीलाई गत मार्चमा कोरोनाको संक्रमण देखिएको बताएका हुन् ।
ला लिगाका अध्यक्ष जाभियर टेबासले ला लिग जुन ११ बाट सुचारु हुने बताएका हुन् ।
जर्मन मिडफिल्डर खेडिराले युभेन्ट्स बलियो टिम रहेको र आफु अझै उपाधिको भोको भएको समेत बताए ।
कोरोना भाईरसको महामारीपछि स्थगित लिग सुचारुपछि ६ खेल न्युट्रल भेन्युमा हुने भएको हो ।
इंग्ल्यान्ड फुटबल एसोसियसनले क्वाटरफाइनलबाट फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।
लण्डन क्लबका जोर्गिन्होलाई युरोपका दुई ठुला क्लब नयाँ गन्तव्यको बिषयमा चासोका साथ हेरिरहेका छन् ।
प्रिमियर लिगले बिहिबार लिग जुनको १७ बाट सुचारु हुने जनाएको छ । लिगको सम्पूर्ण खेलहरु बन्द रंगशालामा दर्शक बिना खेलाईनेछ ।
हाकिमीका एजेण्ट कामानोले स्पेनिस मिडिया ओन्डा मड्रिडसँग कुरा गर्दै उनको चाहना रियलबाटै खेल्ने बताएका हुन् ।
२९ बर्षका फ्रान्सेली मिडफिल्डरले मे १९ मा भएको पहिलो सत्रको अभ्यासमा सहभागी भएका थिए ।
सिरि ए मार्च ९ मा स्थगित गरिएको थियो । युभेन्ट्सले लिग तालिकाको अग्रता लिएको छ । लिगमा अब १२ चरणका खेल बाँकी रहेका छन् ।
कोरोना भाईरसको महामारीका कारण अबरुद्ध बनेको सिजनको बाँकी खेल सुरु गर्ने र अन्त्य गर्ने समयको टुङ्गो लागेको हो ।
प्रिमियर लिग जुनको १७ बाट सुचारु हुने द टेलिग्राफले जनाएको छ । तर, प्रिमियर लिगले औपचारिक रुपमा भने लिग सुचारुको मिति सार्वजनिक गरेको छैन ।