• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बार्सिलोनासँग मेस्सीको विवाद बढ्ने संकेत
खेलपाटी संवाददाता
आइतबार, भदौ १४, २०७७ खेलपाटी संवाददाता
बार्सिलोनासँग मेस्सीको विवाद बढ्ने संकेत

एजेन्सी । लियोनल मेस्सीको बार्सिलोनासँग विवाद बढ्ने संकेत देखिएको छ ।

मेस्सीले प्रशिक्षण अघि कोरोना परिक्षण गर्न अस्विकार गरेसंगै क्लबसँग विवाद बढ्ने संकेत देखिएको हो ।

मेस्सीले आइतबार हुने खेलाडीको पीसीआर परिक्षणमा आफु सहभागी नहुने बताएका छन् ।

बार्सिलोनाले मेस्सीको भविष्यको बिषयमा छलफल गर्ने प्रस्ताव अस्विकार गरेको थियो । मेस्सीले मंगलबार आफुले क्लब छाड्ने निर्णय सुनाएका थिए ।

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान नेतृत्वको बार्सिलोनाले सोमबारबाट प्रशिक्षण थाल्दैछ ।

मेस्सीले परिक्षण अस्विकार गरेसंगै बार्सिनोला दबाबमा परेको छ । विवाद जारी रहेको अवस्थामा पनि मेस्सी प्रशिक्षणमा फर्कने क्लबको अपेक्षा थियो ।

Messi believes he has a clause in his contract allowing him to depart the Nou Camp for free

अर्जेन्टिनी फरवार्ड एक आधिकारिक हस्तान्तरणको अनुरोध क्लबमा पेश गरिसकेको बताउँछन् । उनले बार्सिलोनामा आफ्नो समय समाप्त भएको दाबी गरेका छन् ।

उनले क्लबसंग अघि बढ्ने सम्भावना नरहेको उल्लेख गर्दै यस समर ट्रान्सफरमा नाउ क्याम्पबाट बिदा गर्न माग गरेका छन् ।

बार्सिलोनाले भने यस समर ट्रान्सफरमा मेस्सीले क्लब छाड्न नसक्ने बताएको छ । मेस्सी अनुबन्धनका लागि ७ सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने बार्सिलोनाको माग छ ।

क्लबका खेल निर्देशक रोमन प्लान्सले बार्सिलोनाका कप्तान आफुसंग सम्पर्कमा रहेको उल्लेख गर्दै क्लबसंग मेस्सीको सम्झौता यथावत रहेको बताएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP