ब्लाकबर्नका मिडफिल्डर बनेटलाई कोरोना
ब्लाकबर्न र बनेटले समेत आफुमा कोरोना देखिएको पुष्टी गरेका छन् ।
ब्लाकबर्न र बनेटले समेत आफुमा कोरोना देखिएको पुष्टी गरेका छन् ।
यस अघि टिमको प्रशिक्षणमा नगएका डेनी अर्को साताबाट प्रशिक्षणमा फर्कने भएका हुन् ।
कोरोना पोजेटिभ देखिने खेलाडीको नाम भने खुलाईएको छैन । यस्तै कोरोना देखिएको तीनै जना सेल्फ आईसोलेसनमा रहेको बताईएको छ ।
स्पेनिस पत्रिकासँग कुरा गर्दै पूर्व अध्यक्ष गास्पर्टले रियल शीर्ष स्थानमा रहेको भए कोरोनाको महामारीले स्थगित ला लिगा रद्द भईसक्ने दाबी गरेका हुन् ।
पछिल्लो परिक्षण अनुसार तीन क्लबका थप चार जनामा कोरोनाको संक्रमण देखिएको हो ।
जित हासिल गरेको अवस्थामा लाइपजिगले तालिकाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डलाई उछिन्ने थियो ।
प्रिमियर लिग क्लबले बुधबार 'कन्ट्याक्ट' प्रशिक्षणका लागि शतप्रतिशत मतदान गरेका छन् ।
टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले लामो समय चोटबाट गुज्रिरहेका केन र सन पूर्ण रुपमा चोटबाट मुक्त भएको बताएका छन् ।
उनले प्रिमियर लिगका प्रशिक्षक योर्गेन क्लोनको प्रशंसा गर्दै लिभरपुलले मेसिनले जस्तो परिश्रम गरेको बताएका छन् ।
स्पेनिस पत्रिका मार्काले कासिमिरोले थप दुई वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गरेको जनाएको छ ।
बीबीसी रेडियोसँग कुरा गर्दै हेण्डरसनले समर्थक बिना लिगको उपाधि उचाल्नु फरक हुने बताएका हुन् ।
उनको क्लब मोरकेम्बले डिफेन्डर क्रिस्टियनको निधन भएको पुस्टि गर्दै समवेदना व्यक्त गरेका छन् ।