सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सिटीनै मेस्सीको राम्रो विकल्प – रिभाल्डो

बिहिबार, ११ भाद्र २०७७खेलपाटी संवाददाता
सिटीनै मेस्सीको राम्रो विकल्प – रिभाल्डो
mustang rice ad

एजेन्सी । बार्सिलोनाका पूर्व स्टार रिभाल्डोले म्यान्चेष्टर सिटीनै मेस्सीको सबैभन्दा राम्रो विकल्प रहेको बताएका छन् ।

मेस्सीले बार्सिलोनालाई क्लब छाड्ने जानकारी गराईसकेका छन् ।

रिभाल्डोले अर्जेन्टिनी स्टार आफ्ना पूर्व प्रशिक्षकसंग जोडिने सम्भावना अधिक रहेको बताए ।

प्रशिक्षक पेप ग्वार्डीओलाले सन् २००८ देखि २०१२ सम्म बार्सिलोनाको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा मेस्सीले असाधारण उपलब्धि हात पारेका थिए । दुवै मिलेर क्याटलान क्लबलाई युरोपको सर्वोकृष्ट क्लब बनाउन सफल भएका थिए ।

Lionel Messi's £95million-a-year wages mean it is impossible for PSG to sign him this summer

रिभाल्डोका अनुसार मेस्सी इङ्ल्याण्ड आएको खण्डमा ग्वार्डीओलाले मेस्सीबाट उत्कृष्ट खेल प्राप्त गर्नेछन् ।

द मिररका अनुसार रिभाल्डोले भनेका छन्, ‘म्यान्चेष्टर सिटीनै लियोनल मेस्सीको सबैभन्दा राम्रो विकल्प हो ।’

‘उनी ३३ बर्षका भए । तर उनको क्षमता र स्तर अझै बढी छ । उनी केही बर्ष अझै उत्कृष्ट फर्ममा रहनेछन् । उनी इङ्ल्याण्डमा चाँडै छाउन सक्छन् ।’ उनले भने ।

‘मेस्सीको क्षमताबारे ग्वार्डीओलालाई गहिरो ज्ञान छ । उनले मेस्सीसंग चाँडै सहकार्य गर्न सक्छन् र टिमलाई उत्कृष्ट बनाउन सक्छन् ।’ रिभाल्डो भन्छन् ।

‘म पनि मेस्सीलाई बिचमा राखेर बाँकी टिमको कल्पना गर्दछु । उनको प्रतिभा कुनैपनि समय र स्थानमा फर्कन सक्छ । मलाई लाग्छ, उनी प्रिमियर लिगमा खेल जिताउने प्रर्दशन गर्न सक्छन् ।’ उनले भने ।

Rivaldo says Lionel Messi's best option could be to reunite with Pep Guardiola at Man City

मेस्सीले आफुलाई फ्रि–ट्रान्सफर अन्तर्गत छाड्न क्लबलाई अनुरोध गरेका छन् । तर क्लबले मेस्सीलाई निशुल्क छाड्न सकिने सम्झौता जुनमै सकिएको बताएको छ ।

बार्सिलोनाले मेस्सीलाई अनुबन्धन गर्न खोज्ने क्लबले ६ सय ३० मिलियनको रिलिज क्लज तिर्नुपर्ने बताएको छ ।

रिभाल्डोले सन् १९९७ देखि २००२ सम्म बार्सिलोनाबाट खेलेका थिए । उनले मेस्सी र क्लबबीच देखिएको समस्या चाँडै हल हुने बताए ।

पछिल्लो सिजन उपाधि विहिन भएपछि मेस्सी बार्सिलोनामा निराश छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसंग ८–२ ले पराजित भएपछि उनले क्लब छाड्ने निर्णय गरेका हुन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

Bajaj Pulsar Motorcycle Ad
आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो