• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लेस्टरका डिफेन्डर बेन चेल्सीमा
खेलपाटी संवाददाता
बुधबार, भदौ १०, २०७७ खेलपाटी संवाददाता
लेस्टरका डिफेन्डर बेन चेल्सीमा

एजेन्सी । लेस्टर सिटीका डिफेन्डर बेन चिल चेल्सीमा आबद्ध भएका छन् ।

लण्डन क्लब चेल्सीले ५० मिलियन पाउण्डमा लेस्टरका डिफेन्डरलाई क्लबमा अनुबन्धन गरेको हो । ईङ्लिस डिफेन्डरले हप्ताको १ लाख ९० हजार पाउण्ड तलब पाउने शर्त सहित ५ बर्षका लागि चेल्सीसंग सम्झौता गरेका छन् ।

२३ बर्षिया खेलाडीलाई यस समर ट्रान्सफरमा चेल्सीले मुख्य खेलाडीको रुपमा आखाँ लगाएको थियो ।

दुई पटकको सरुवा बजारमा प्रतिबन्ध भोगेको चेल्सीले यस समर ट्रान्सफरमा मनग्य पैसा खर्च गर्ने संकेत गरेको छ ।

चेल्सीले यसअघि टिमो वार्नर र हाकिम जियाचलाई क्लबमा अनुबन्धन गरिसकेको छ ।

‘क्लबका लागि यस रोमाञ्चक समयमा जोडिन पाउँदा खुसी छु ।’ चिलवेकले भने ।

‘फ्रान्क लाम्पार्डको नेतृत्वमा यस युवा र प्रतिभाशाली टिमको हिस्सा बन्नका लागि उत्सुक थिए । हामी अर्को सिजन यस सम्मानका लागि चुनौती दिनेछौ ।’ उनले भने ।

‘म प्रतिक्षा गर्ने अवस्थामा छैन । आशा छ, स्टामफोर्ड ब्रिजमा चेल्सीका प्रशंसक समक्ष खेल्नु अघि यो धेरै लामो हुने छैन ।’ चिलवेकले थपे ।

चिलवेक अनुबन्धनलाई लाम्पार्डले प्राथमिकतामा राखेका थिए । ईङ्लिस डिफेन्डरलाई म्यान्चेष्टर सिटीले समेत अनुबन्धन गर्न चाहेको थियो ।

चिलवेकले लेस्टरसंग ११ बर्षको सहकार्यलाई बिट मार्दै चेल्सी आएका हुन् । उनले सन् २००९ मा लेस्टर सिटीमा आबद्ध भएका थिए । उनले लेस्टरका लागि १ सय २३ खेलमा ४ गोल समेत गरेका छन् ।

‘आउने सिजनका लागि रोमाञ्चक टिमसंग तेस्रो अनुबन्धन पुरा गर्न पाउँदा निकै खुसी छौ ।’ चेल्सीकी निर्देशक मरिना ग्रानोब्सकियाले भनिन् ।

‘बेनले आफ्नो छोटो उमेरमा प्रिमियर लिग, च्याम्पियन्स लिग र अन्तराष्ट्रिय स्तरमा खेल्ने शीर्ष स्तरको अनुभव प्राप्त गरेका छन् ।’ उनले भनिन् ।

गत सिजन चेल्सीले चौथो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । लाम्पार्ड शीर्ष स्थानको लिभरपुल र दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग दुरी कम गर्न खेलाडी सरुवा बजारमा निकै जोड दिएका छन् ।

चेल्सी बायर लिभरकुसनका फरवार्ड काई हाभर्ट्ज र अनुभवी डिफेन्डर थियागो सिल्भा अनुबन्धनको नजिक छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP