• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हेन्डरसन अब युनाईटेडमा
खेलपाटी संवाददाता
बिहीबार, भदौ ११, २०७७ खेलपाटी संवाददाता
हेन्डरसन अब युनाईटेडमा

एजेन्सी । डिन हेन्डरसनले म्यान्चेष्टर युनाईटेडसंग ५ बर्षको सम्झौता गरेका छन् । साप्ताहिक १ लाख २० हजार पाउण्ड तलब पाउने शर्त सहित हेन्डरसनले ५ बर्षको सम्झौता गरेका हुन् ।

उनले गत सिजन लोनमा सेफिल्ड युनाईटेडबाट खेलेका थिए । उनी पहिलो रोजाईको गोलकिपर बन्ने उद्धेश्य सहित युनाईटेडसंग नयाँ सम्झौता गरेका हुन् ।

२३ वर्षीय गोलकिपर अर्को सिजन लोनमा बाहिरी क्लब जाने छैनन् । उनी आले गुनर सोल्सायरको पहिलो गोलकिपरको रुपमा युनाईटेडमा रहन चाहेका छन् ।

इंग्ल्यान्ड गोलकिपर हेन्डरसनले पछिल्लो वर्ष मात्र ६० हजार पाउण्डमा हस्ताक्षर गरेका थिए । नयाँ सम्झौता अनुसार सोल्सायरले टिमको गोलकिपरका लागि कडा प्रतिस्पर्धा चाहेका छन् ।

युनाईटेडले गोलकिपरमा मात्र साप्ताहिक ५ सय ७० मिलियन पाउण्ड खर्च गर्दै आएको छ । स्पेनिस स्टार डी गियाले साप्ताहिक ३ लाख ५० हजार पाउण्ड, सर्जियो रोमिरोले साप्ताहिक ७० हजार र ली ग्रान्टले साप्ताहिक ३० हजार पाउण्ड तलब प्राप्त गर्दै आएका थिए ।

Goalkeeper Dean Henderson has signed a new long-term contract with Manchester United

‘म्यान्चेष्टर युनाईटेड डिन हेन्डरसनसंग नयाँ सम्झौता गर्न पाउदा निकै खुसी छ । जसले उनलाई सन् २०२५ सम्म क्लबमा राख्नेछ । आगामी बर्षमा सम्झौता थप्ने मिल्ने विकल्प समेत समावेश छ ।’ क्लबले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

हेन्डरसन ईङ्लिस टिमका खेलाडी हुन् । उनी युनाईटेड एकेडेमीका खेलाडी हुन् । उनी १४ बर्षका उमेरदेखि युनाईटेडमा रहेका छन् ।

उनले गत सिजन प्रिमियर लिगका १३ खेलमा क्लिन चिट पाएका थिए । उनी प्रिमियर लिगको युवा खेलाडी अवार्डबाट सम्मानित समेत गरेका थिए ।

उनलाई ईङ्लिस राष्ट्रिय टिमका प्रशिक्षक ग्यारेथ साउथगेटले समेत ईङ्ल्याण्डको टिममा समावेश गरेका छन् ।

‘पछिल्लो पाँच बर्षदेखि जुन बाटो हिडिरहेको छु । त्यो मेरो विकासका लागि शानदार रहेको छ । र सेफिल्ड युनाईटेडमा रहेको अवधि एक महत्वपूर्ण हिस्सा बनेको छ ।’ उनले भनेका छन् ।

‘युनाईटेडको गोलकिपिङ विभाग निकै उत्कृष्ट छ ।’ उनले थपे ।

‘युनाईटेडमा तीन उच्च कोटीका गोलकिपर छन् । जसले खेलमा धेरै उपलब्धि हासिल गरेका छन् । म टिममा काम गर्न गईरहेको छु ।’ हेन्डरसनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP