• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नाइकसंग सम्झौता तोड्दै नेयमार
खेलपाटी संवाददाता
आइतबार, भदौ १४, २०७७ खेलपाटी संवाददाता
नाइकसंग सम्झौता तोड्दै नेयमार

एजेन्सी । ब्राजिली स्टार नेयमारले खेल सामाग्री कम्पनी नाइकसंग १५ बर्षको सम्झौता तोड्ने भएका छन् ।

उनले विश्व बिख्यात कम्पनी नाइकसंग ७८ दशमलवल ६ मिलियन पाउण्डको १५ बर्षको सम्झौता तोड्ने निष्कर्शमा पुगेका हुन् ।

अगष्ट अन्तिम अर्थात भोलि (सोमबार)बाट नेयमारको नाइकसंगको सम्झौता अन्त्य हुदैछ ।

दुवै पक्ष नयाँ सम्झौतामा सहमत नभएपछि नाइकसंगको सम्झौता तोडिन लागेको हो ।

पछिल्लो रिपोर्टका अनुसार जर्मनको अर्को कम्पनी पुमाले ब्राजिली फरवार्ड नेयमारसंग सम्झौता गर्न चाहन्छ । पुमाले भर्खरैमात्र म्यान्चेष्टर सिटी र एसी मिलानसंग सम्झौता गरेको छ ।

नाइकले १३ बर्षको उमेरदेखि ब्राजिली स्टार नेयमारलाई प्रायोजन गर्दै आएको थियो । उनी ब्यवसायीक रुपमा अघि आउनु अघिनै नाइकले नेयमारसंग सम्झौता गरेको थियो ।

The American company supplied equipment to Santos when they first linked up with the star

नेयमार सो समय ब्राजिली क्लब सान्तोषबाट उदाउँदो स्टार खेलाडीको रुपमा रहेका थिए । नाइकले सान्तोष क्लबलाई समेत खेल सामाग्री उपलब्ध गराउने गरेको थियो ।

फ्रान्सेली क्लब पीएसजीलाई पनि नाइकले खेल सामाग्री उपलब्ध गराउँदै आएको छ ।

विश्व कीर्तिमानी मुल्यमा नेयमारलाई बार्सिलोनाबाट अनुबन्धन गरेपछि पीएसजीले नाइकसंग सम्झौता रकम बढाएको थियो ।

नेयमारले सन् २०११ मा कोपा लिभबर्टाडोरेस जितेपछि आफ्नो नाइकसंगको सम्झौता नविकरण गरेका थिए ।

उनले नाइकसंग ७८ दशमलव ६ मिलियनको सम्झौता गरेका थिए ।

पीएसजीसंग नाइकले चेल्सी, बार्सिलोना, इन्टर मिलान, टोटेनहमलाई खेल सामाग्री उपलब्ध गराउँदै आएको छ ।

भर्खरै मात्र उसले प्रिमियर लिग क्लब लिभरपुललाई प्रायोजन गरेको छ । नाइकले विश्व खेलकुदका ठुला स्टारहरु भर्जिल भान डाइक, रहिम स्टर्लिङ, सेरेना विलियम्स र टाइगर उड्सलाई प्रायोजन गर्दै आएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP