सोमबार, असोज ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni
'गोल्डेन बुट'को दौडमा को अगाडी ?

'गोल्डेन बुट'को दौडमा को अगाडी ?

मेस्सीले युरोपेली महादेशका अन्य उत्कृष्ट खेलाडीलाई कहिल्यै प्रतिस्पर्धामा आउन दिएनन् । केलियन एमबाप्पे, मोहमद सलाहा जस्ता खेलाडीलाई आफ्नो गतिले पछि पारे ।

By खेलपाटी संवाददाता5/31/2020
Read more →
च्याम्पियनसिप क्लबका १० खेलाडीमा कोरोना

च्याम्पियनसिप क्लबका १० खेलाडीमा कोरोना

कुल १ हजार ५८ जनामा बिहिबार र शुक्रबार गरिएको परिक्षणमा १० जनामा कोरोना देखिएको इंग्लिस फुटबल लिगले जनाएको छ ।

By खेलपाटी संवाददाता5/31/2020
Read more →
रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

मेस्सीलाई १ मिलियन पाउण्डले पछि पार्दै रोनाल्डो सर्वाधिक कमाउने फुटबलर बनेका हुन् ।

By खेलपाटी संवाददाता5/31/2020
Read more →
लेवान्डाेस्की चम्किदा बायर्नको फराकिलो जित

लेवान्डाेस्की चम्किदा बायर्नको फराकिलो जित

शनिबार राति भएको खेलमा बायर्नले फोर्टुना डुसलडोर्फलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाता5/30/2020
Read more →
साल्के पराजित, होफेनहाइमको जित

साल्के पराजित, होफेनहाइमको जित

शनिबार भएको खेलमा साल्के भेरडाआ ब्रेमेनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाता5/30/2020
Read more →
'एमबाप्पेका लागि लिभरपुल उपयुक्त हैन'

'एमबाप्पेका लागि लिभरपुल उपयुक्त हैन'

फ्रान्सका विश्वकप विजेता एमबाप्पे मोनाकोबाट पीएसजी आएका थिए । पीएसजीका लागि एमबाप्पे मुख्य खेलाडी रहेका छन् ।

By खेलपाटी संवाददाता5/30/2020
Read more →
हालाण्डले पार्डाबोनसँगको खेल गुमाउने

हालाण्डले पार्डाबोनसँगको खेल गुमाउने

उपाधि दाबेदार डर्टमण्डले आइतबार लिगको पुछारमा रहेको पार्डाबोनसँग खेल्नेछ । तर, चोटका कारण हालाण्डले उक्त खेल नखेल्ने भएका हुन् ।

By खेलपाटी संवाददाता5/30/2020
Read more →
'भिडाल बोका जुनियर्सबाट खेल्न चाहन्छ'

'भिडाल बोका जुनियर्सबाट खेल्न चाहन्छ'

रेडियो कन्टिनेन्टलसँग कुरा गर्दै मेडेलले चिलीका मिडफिल्डर भिडालले बोका जुनियर्सबाट खेल्न चाहेको दाबी गरेका हुन् ।

By खेलपाटी संवाददाता5/30/2020
Read more →
कोस्टालाई कर छलीको आरोप

कोस्टालाई कर छलीको आरोप

स्पेनिस फरवार्डले कर छलेको भन्दै स्पेनिस अधिकारीले अदालतमा मुद्दा दर्ता गराएका छन् ।

By खेलपाटी संवाददाता5/30/2020
Read more →
बायर्नलाई डुसलडोर्फको चुनौती

बायर्नलाई डुसलडोर्फको चुनौती

बुन्डेसलिगामा शनिबार लिग लिडर बायर्न म्युनिखसहित साल्के,होफेनहाइम,वोल्फ्सबर्ग, आइनट्राख्ट फ्रान्कफुर्ट लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

By खेलपाटी संवाददाता5/30/2020
Read more →
जे लिग जुलाई ४ बाट

जे लिग जुलाई ४ बाट

शीर्ष डिभिजनको जे लिग सहित जापानी लिग फुटबल जुलाई ४ बाट सुरु गर्ने घोषणा गरिएको हो ।

By खेलपाटी संवाददाता5/30/2020
Read more →
ईकार्डी पीएसजीमै बस्ने

ईकार्डी पीएसजीमै बस्ने

पीएसजीमा लोनमा खेलिरहेका ईकार्डी स्थायी रुपमै फ्रान्समा बस्न तयार भएका हुन् ।

By खेलपाटी संवाददाता5/30/2020
Read more →
PreviousPage 1453 of 2099Next