• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जापानी डिफेन्डर नागाटोमो मार्सेलीमा
खेलपाटी संवाददाता
मंगलबार, भदौ १६, २०७७ खेलपाटी संवाददाता
जापानी डिफेन्डर नागाटोमो मार्सेलीमा

एजेन्सी । फ्रेन्च क्लब क्लब ओलम्पिक मार्सेलीले जापानी डिफेन्डर युटो नागाटोमोलाई अनुबन्ध गरेको छ ।

फ्रेन्च लिग वान क्लब मार्सेलीले सेन्टर ब्याक नागाटोमोलाई फ्रि ट्रान्सफरमा एक सिजनको लागि अनुबन्ध गरेको हो ।

'एक सानदार क्लबसँग अनुबन्ध हुन पाउदा धेरै खुशी छु,' क्लबसँग सम्झौता गरेपछि नागाटोमोले ट्वीट गरेका छन् ।

गत सिजन मार्सेली दोस्रो स्थानमा रहेको थियो । मार्सेलीले यस सिजन च्याम्पियन्स लिग खेल्नेछ ।

३४ वर्षीय डिफेन्डरले सिजनको अन्त्यसँगै टर्किस क्लब गलतासारे छाडेका थिए । टर्किस क्लबसँग उनको सम्झौता जुनमा सकिएको थियो ।

नागाटोमो सन् २०१८ मा टर्किस क्लब आएका थिए । गलतासारेबाट दुई सिजन लिग जितेका उनले ६५ खेलमा ३ गोल गरेका थिए ।

यस अघि उनले टोकियो एफसी र इटालियन क्लब इन्टर मिलान र सेसेनाबाट खेलिसकेका छन् ।

जापानले २०११ मा एसिया कप जित्दा टिममा रहेका नागाटोमोले तीन विश्वकप खेलिसकेका छन् ।

जापानका लागि उनले १ सय २२ खेल खेलेका छन् ।

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एथ्लेटिक्स संघको निर्वाचन रोक्न माग !
एथ्लेटिक्स संघको निर्वाचन रोक्न माग !
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते
चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP