पहिलो एल क्लासिको अक्टोबरमा
मंगलबार, भदौ १६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।
ला लिगाले सोमबार सन् २०२०/२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।
ला लिगाले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन सेप्टेम्बर १३ मा १० खेल हुनेछ ।
च्याम्पियन रियल मड्रिडले गेटाफेसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
यस्तै बार्सिलोनाले इल्चे एफसीसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
त्यस्तै सिजनको पहिलो एल क्लासिको भिडन्त अक्टोबरमा हुने भएको छ ।
बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्त अक्टोबर २५ मा क्याम्प नाउमा हुनेछ ।
यस्तै सान्टियागो बर्नाबेउमा दोस्रो एल क्लासिको भिडन्त अप्रिल ११ हुनेछ ।






-1762161953662.webp&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


