बार्सिलोनालाई ओसासुनाको चुनौती
बार्सिलोनाले घरेलु मैदानमा ओसासुनाको सामना गर्नेछ । बार्सिलोना र ओसासुनाबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
बार्सिलोनाले घरेलु मैदानमा ओसासुनाको सामना गर्नेछ । बार्सिलोना र ओसासुनाबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
चेल्सीले घरेलु मैदानमा टोटेनहमको सामना गर्नेछ । चेल्सी र टोटेनहमबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
शनिबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा बोर्डुअक्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा लिड्सले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युभेन्ट्स बेनेभेन्टोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा रियल मड्रिड घरेलु मैदानमा डिपोर्टिभो अलाभेससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा डर्टमण्ड एफसी कोल्नसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
शनिबार राति भएको खेलमा बायर्नले स्टुटगार्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा इन्टरले सासुओलोलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।