सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
वालिङमाथि आर्मीको सहज जित

वालिङमाथि आर्मीको सहज जित

मंगलबार भएको खेलमा आर्मीले स्याङ्जाको वालिङलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २७, २०७७
Read more →
पहिलो हाफमा आर्मीलाई अग्रता

पहिलो हाफमा आर्मीलाई अग्रता

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले २-० को अग्रता बनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, माघ २७, २०७७
Read more →
एट्लेटिकोका थोमसलाई कोरोना

एट्लेटिकोका थोमसलाई कोरोना

कोरोना संक्रमण भएपछि थोमस घरमा सेल्फ आईसोलेसनमा बसेको एट्लेटिकोले जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, माघ २७, २०७७
Read more →
एट्लेटिको बराबरीमा रोकियो

एट्लेटिको बराबरीमा रोकियो

सोमबार राति भएको खेलमा एट्लेटिको सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २७, २०७७
Read more →
महिला लिग : आर्मी र वालिङ भिड्दै

महिला लिग : आर्मी र वालिङ भिड्दै

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, माघ २७, २०७७
Read more →
क्रिस्टलमाथि लिड्सको सहज जित

क्रिस्टलमाथि लिड्सको सहज जित

सोमबार राति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई २-० ले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २७, २०७७
Read more →
बायर्न क्लब विश्वकपको फाइनलमा

बायर्न क्लब विश्वकपको फाइनलमा

सोमबार राति भएको खेलमा इजिप्टको अल एहलीलाई २-० गोल अन्तरले हराउँदै बायर्न उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २७, २०७७
Read more →
पोग्बा केहि हप्ता मैदान बाहिर रहने

पोग्बा केहि हप्ता मैदान बाहिर रहने

दाहिने खुट्टाको 'थाई मसल इन्जुरी' को कारण पोग्बा केहि साता मैदान बाहिर रहने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, माघ २६, २०७७
Read more →
पब्लिक लर्ड बुद्धले लायन्स युथलाई हरायो

पब्लिक लर्ड बुद्धले लायन्स युथलाई हरायो

सोमबार कोहलपुरस्थित तेह्र बिगाहामा भएको खेलमा लर्ड बुद्ध एकेडेमीले लायन्स युथ क्लब सुर्खेतलाई ३–० ले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ २६, २०७७
Read more →
सावित्राको ८ गोल, एपीएफ अपराजित

सावित्राको ८ गोल, एपीएफ अपराजित

अपराजित यात्रा कायम राख्ने क्रममा एपीएफले सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४-० ले पराजित गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ २६, २०७७
Read more →
पहिलो हाफमा एपीएफलाई ७-० को अग्रता

पहिलो हाफमा एपीएफलाई ७-० को अग्रता

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले ७-० को अग्रता बनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ २६, २०७७
Read more →
एट्लेटिकोलाई अग्रता फराकिलो बनाउने मौका

एट्लेटिकोलाई अग्रता फराकिलो बनाउने मौका

घरेलु मैदानमा एट्लेटिको सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

By खेलपाटी संवाददातासोमबार, माघ २६, २०७७
Read more →
LiNing Ad
PreviousPage 1300 of 2158Next