शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
नापोलीका स्ट्राइकर भिक्टरलाई कोरोना

नापोलीका स्ट्राइकर भिक्टरलाई कोरोना

कोरोना देखिएपछि भिक्टरलाई सेल्फ आईसोलेसनमा पठाईएको नापोलीले जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १७, २०७७
Read more →
सिटीका ५ खेलाडीले चेल्सीविरुद्धको खेल गुमाउने

सिटीका ५ खेलाडीले चेल्सीविरुद्धको खेल गुमाउने

कोरोना भाईरसको कारण चेल्सीविरुद्धको खेलमा सिटीका मुख्य ५ खेलाडी मैदान नउत्रने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १७, २०७७
Read more →
युनाईटेडका पूर्व प्रशिक्षक टमीको निधन

युनाईटेडका पूर्व प्रशिक्षक टमीको निधन

स्कटल्याण्डका पूर्व प्रशिक्षक समेत रहेका टमीको शुक्रबार ९२ वर्षको उमेरमा निधन भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १७, २०७७
Read more →
आर्सनलका कोलासिनाक साल्के फर्किए

आर्सनलका कोलासिनाक साल्के फर्किए

बुन्डेसलिगा क्लब साल्केले कोलासिनाकलाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १७, २०७७
Read more →
विमलसहित १४ खेलाडी बाहिरिए

विमलसहित १४ खेलाडी बाहिरिए

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडी बाहिरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १७, २०७७
Read more →
लिभरपुलसंग अंक बराबरीको मौका

लिभरपुलसंग अंक बराबरीको मौका

नयाँ वर्षको पहिलो दिन म्यान्चेष्टर युनाईटेड र एस्टन भिल्ला तथा एभर्टन र वेस्ट ह्यामबीच प्रतिस्पर्धा हुदैछ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १७, २०७७
Read more →
काभानीलाई तीन खेलको प्रतिबन्ध

काभानीलाई तीन खेलको प्रतिबन्ध

सामाजिक सञ्जालमा आपत्तीजनक शब्द पोस्ट गरेको भन्दै ३ खेलको प्रतिबन्ध सहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १७, २०७७
Read more →
रोनाल्डोको विश्वकप जित्ने सपना

रोनाल्डोको विश्वकप जित्ने सपना

विश्व फुटबलको सर्वाधिक सफल फुुटबलर रोनाल्डोले अझ धेरै वर्ष खेल्दै विश्वकप जित्ने सपना रहेको बताए ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १६, २०७७
Read more →
रियलको जितको श्रृङ्खलामा ब्रेक

रियलको जितको श्रृङ्खलामा ब्रेक

बुधबार राति रियल मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १६, २०७७
Read more →
सुआरेजको गोलमा एट्लेटिकोको जित

सुआरेजको गोलमा एट्लेटिकोको जित

जित सहित एट्लेटिकोले शीर्ष स्थानमा रहँदै यस वर्षको सुखद बिदाई गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १६, २०७७
Read more →
लिग लिडर लिभरपुलको बराबरी

लिग लिडर लिभरपुलको बराबरी

बुधबार राति न्युक्यासलको घरेलु मैदानमा लिभरपुलले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १६, २०७७
Read more →
माडी गोल्डकपमा ८ टिमले खेल्ने

माडी गोल्डकपमा ८ टिमले खेल्ने

माघको पहिलो साता चितवनमा सुरु हुने प्रतियोगितामा ८ टिमले खेल्ने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष १५, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1298 of 2121Next