एस्टन भिल्लाका खेलाडी र स्टाफमा कोरोना
एफए कपको तयारी गरिरहेको भिल्लाका खेलाडी र स्टाफमा कोरोना देखिएको हो ।
एफए कपको तयारी गरिरहेको भिल्लाका खेलाडी र स्टाफमा कोरोना देखिएको हो ।
एफसी अल्भेर्काबाट खेल्दै आएका अट्याकिङ मिडफिल्डर एलेक्सको बिहीबार २४ वर्षको उमेरमा भएको हो ।
कोरोना भाईरसको नियम उलंघन गर्दै नयाँ वर्षको पार्टीमा उपस्थित भएका कप्तान लुकाले माफी मागेका हुन् ।
बुधबार राति भएको खेलमा इन्टर साम्पडोरियासँग २-१ ले पराजित भएको हो ।
बुधबार राति भएको दोस्रो चरणमा तेस्रो डिभिजन क्लब यूडी कोर्नेलासँग १-० ले पराजित हुँदै एट्लेटिको बाहिरिएको हो ।
बुधबार राति भएको खेलमा पीएसजी सेन्ट इटिनेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडलाई २-० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो ।
सिटीले बुधबार खेलाडी र स्टाफ गरी ३ जनालाई कोरोना देखिएको जनाएको छ ।
ओल्ड ट्राफोर्डमा हुने म्यानचेस्टर डर्बी भिडन्त नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
१८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताबाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैयाँ बचत भएको छ ।