बेल समेट्दै वेल्सको टिम घोषणा
वेल्स एफएले विश्वकप छनोटका लागि २७ सदस्यीय टिमको घोषणा गरेको हो ।
वेल्स एफएले विश्वकप छनोटका लागि २७ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र खेलाडीको संगठन फिप्रोले अपिलपछि अष्ट्रेलिया सरकारले महिला खेलाडीको उद्दार गरेको हो ।
रियलले फ्रेन्च फरवार्ड अनुबन्धका लागि १ सय ३७ मिलियन पाउण्डको प्रस्ताव गरेको डेलीमेलले जनाएको छ ।
यो पक्कै नयाँ घटनाक्रम हो, भर्खर भर्खर विकास भएको । तर सम्भावना भने पूरापूर छ । टोटनहमबाट ह्यारी केन सिटी आउने सम्भावना झन झन कम भएपछि रोनाल्डोको सम्भावना बढेको हो ।
सिरी ए क्लब एट्लान्टाले राइट ब्याक जापाकोस्टालाई अनुबन्ध गरिएको जनाएको छ ।
रियलले मंगलबार सेन्ट्रल मिडफिल्डर भाल्भर्डेले सम्झौता नवीकरण गरेको जनाएको छ ।
कोभिडको महामारीलाई मध्येनजर गर्दै आगामी महिना खेलिने अन्तराष्ट्रिय प्रतियोगिताका लागि 'रेड जोन' का खेलाडी रिलिज नगर्ने प्रिमियर लिग क्लबले जनाएको छ ।
च्याम्पियनले छनौट प्रतियोगिताका लागि टिमको तयारी पूरा भएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार छनौटको खेल तालिका परिवर्तन भएको जनाएको छ ।
लिभरपुलले मंगलबार फूल ब्याक रोबर्टसनले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट ३ खेलाडी बाहिरिएको जनाएको छ ।
साउथह्याम्पटनले मंगलबार युवा डिफेन्डर थिएरी अनुबन्ध गरेको जनाएको छ ।