शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

लिभरपुललाई दबाब बढाउने अवसर

आइतबार, कार्तिक २१, २०७८खेलपाटी संवाददाता
लिभरपुललाई दबाब बढाउने अवसर
Classic Tech Internet Ad

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आज (आईतबार) राति चार हुँदैछन् ।

महत्वपूर्ण खेलमा लिभरपुल वेस्ट ह्यामको भ्रमणमा निस्कदैछ । एनफिल्ड क्लबलाई जित निकाल्दै शीर्ष स्थानको चेल्सी र म्यानचेस्टर सिटीमाथि दबाब बढाउने अवसर छ ।

मुख्य प्रशिक्षक योर्गेन क्लोपलाई खेलाडीको चोटले समस्यामा परेको छ ।

रोबर्टो फिमिन्हो चोटका कारण चार हप्ता मैदान बाहिर रहने भएका छन् । एट्लेटिको मड्रिडविरुद्धको खेलमा उनले चोट बोकेका थिए ।

जेम्स मिल्नर र नाबी केइटा ह्यामस्ट्रिङका कारण समस्यामा छन् ।

एनफिल्ड क्लबका लागि कर्टिस जोन्स मैदान उत्रन सक्छन् । उनी मंगलबारबाट अभ्यासमा फर्किएका छन् ।

जोए गोमेज समेत तिघ्राको चोटबाट मुक्त हुँदै मैदान देखिन सक्नेछन् । थियागो समेत सुरुवातमै रहेर मैदानमा देखिन सक्नेछन् । करिब ७ सातापछि चोटबाट निको हुँदै उनी मैदान फर्कन लागेका हुन् । बुधबार च्याम्पियन्स लिगमा प्राप्त जितमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।

यता, घरेलु टोली वेस्ट ह्याम एन्ड्री यारमोलेको र निकोला ब्लासिकको अवस्थालाई निगरानी गरिरहेको छ । चोटका कारण दुवै खेलाडी पछिल्लो खेलमा छुटेका थिए ।

क्लबले गत बिहिबार भएको खेलमा टिममा ७ खेलाडी परिवर्तन गरिएको थियो । आईतबारको खेलमा मुख्य खेलाडीलाई टिममा फर्काईएको छ । लुकाज फेबियन्स्की, टोमस सौसेक, पाब्लो फोर्नल्स र जारोड बोवेनलाई टिममा बोलाईएको हो ।

आईतबार रातिनै हुने अन्य खेलमा लण्डन क्लब आर्सनलले रेलिगेशन जोन नजिक रहेको वाटफोर्डलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ ।

भर्खरै प्रशिक्षकमा नियुक्त भएका एन्टोनियो कोन्टेको टोटेनहम एभर्टनको भ्रमणमा निस्कदा रेलिगेशन जोन नजिक रहेको लिड्सले लेस्टर सिटीलाई आतिथ्यता प्रदान गर्नेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

Bajaj Pulsar Motorcycle Ad
फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै