विंगर आरोन बर्नली फर्किए
प्रिमियर लिग क्लब बर्नलीले बुधबार आरोन क्लब फर्किएको जनाएको छ ।
प्रिमियर लिग क्लब बर्नलीले बुधबार आरोन क्लब फर्किएको जनाएको छ ।
साउथह्याम्पटनले इटालियन क्लब टोरिनोबाट डिफेन्डर लायान्कोलाई अनुबन्ध गरेको हो ।
यस वर्षको सी डिभिजन लिग छनोट खेल्न लागेको एमयूएफसी विजय चोक युथ क्लबको पेमेन्ट पार्टनरको रुपमा प्रभु पे जोडिएको हो ।
केनकै दाबी मान्ने हो भने टोटनहममा प्रमुख ड्यानी लेभीले पछिल्लो सिजन उनलाई अन्यत्र जान दिने भलाद्मी वचन दिएका थिए । तर तिनै लेभीले २८ वर्षीय स्टार स्ट्राइकरको स्थानान्तरमा कुनै रूचि दिएनन् ।
फ्रान्सेली क्लब पीएसजीले समाचारको पुष्टि गर्दै एम्बाप्पेले क्लब छाड्न चाहेको बताएको छ ।
मछिन्द्रले बुधबार सामाजिक सञ्जालमार्फत देवेन्द्रले सम्झौता नवीकरण गरेको जनाएको छ ।
वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गसंगको विवादको प्रतिवेदन सार्वजनीक भएसंगै अलमुताइरीको भनाई बाहिर आएको हो ।
सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिताको तयारीमा रहेको बीएमके श्री कुमारीलाई केसीले सहयोग गरेका हुन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२१ को अवार्ड एरिक्सनको ज्यान बचाउन योगदान दिने सिमोन र मेडिकल टिमलाई प्रदान गरेको हो।
युभेन्ट्सले मिडफिल्डर रामसेको 'थाइ इन्जुरी' भएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले महिला टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको बताए ।
एमयूएफसी नेपाल सुरुवाती दिनमा क्लबप्रतिको सम्मान व्यक्त गर्दै समर्थकबीच भाइचार बिस्तार गर्ने उद्धेश्यले सन् २०१२ मा स्थापना भएको हो ।