रोनाल्डो सिटी जान सहमत भएको दाबी
पोर्चुगलबाट निस्कने आउटलेटका अनुसार रोनाल्डो प्रिमियर लिग क्लब सिटी जाने विषयमा व्यक्तिगत शर्तका विषयमा सहमत भएका छन् ।
पोर्चुगलबाट निस्कने आउटलेटका अनुसार रोनाल्डो प्रिमियर लिग क्लब सिटी जाने विषयमा व्यक्तिगत शर्तका विषयमा सहमत भएका छन् ।
मछिन्द्रले बिहीबार सामाजिक सञ्जालमार्फत विशालले सम्झौता नवीकरण गरेको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले बन्द प्रशिक्षण कतारको दोहामा हुने जनाएको छ ।
प्रश्न गर्ने गरिन्छ, अबको उनको बाटो के हुनेछ ? बार्सिलोना र बायर्न म्युनिखको टिम सम्हालेयता अहिले म्यानचेस्टर सिटीमा रहेका ग्वार्डिओलाले सबैभन्दा पहिला त्यसको उत्तर दिने प्रयास गरेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै प्रितीले मेहेनतको फल पाएको बताएकी हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एडप्याडसँग प्रशारण अधिकारको सम्झौता गरेको छ ।
टोयोटा नेपालको आधिकारिक विक्रेता युनाईटेड ट्रेड मोटर्सले ए डिभिजन क्लब मनाङलाई दुई वर्षका लागि प्रायोजन गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै प्रशिक्षक फिलिप्सले एसियन कपमा छनोट लक्ष्य लिएको बताएका हुन् ।
फ्रान्सेली क्लबसँग एमबापेको खालि एक वर्षको अनुबन्ध मात्र बाँकी छ र अर्को सिजन उनी नि:शुल्क उपलब्ध हुन सक्ने खेलाडी पनि हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो दिन दुई खेल हुदैछ।
बुधबार राति वेस्ट ब्रुमलाई ६-० गोल अन्तरले पराजित गर्दै आर्सनल तेस्रो चरणमा प्रवेश गरेको हो ।
बुधबार राति भएको खेलमा बायर्नले १० खेलाडीमा सिमित पाँचौं डिभिजन क्लब ब्रेमेर एसभीलाई १२-० गोल अन्तरले पराजित गरेको हो ।