मोरेनोलाई 'प्लेयर अफ दि सिजन' अवार्ड
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मोरेकोलाई प्लेयर अफ दि सिजन घोषित गरेको हो ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मोरेकोलाई प्लेयर अफ दि सिजन घोषित गरेको हो ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले शुक्रबार नेपालविरुद्ध खेलका लागि २५ सदस्यीय टिमको घोषणा गरेका छन् ।
युभेन्ट्स छाड्ने चर्चा चलिरहदा रोनाल्डो शुक्रबार टिमको प्रशिक्षणमा सामेल नभएका हुन् ।
अन्तराष्ट्रिय मिडियाहरुले रोनाल्डोले युभेन्ट्सका सहकर्मी खेलाडीलाई क्लब छाड्नेबारे जानकारी गराएको जनाएका छन् ।
पाकोस डि फेरेइरालाई ३-० ले पराजित गर्दै समग्रमा ३-१ को जितसहित टोटेनहमले समूह चरणमा स्थान बनाएको हो।
रियलले फ्रेन्च फरवार्ड अनुबन्धका लागि १ सय ७० मिलियन युरोको दोस्रो प्रस्ताव गरेको स्काई स्पोर्ट्सले जनाएको छ । यस्तै १० मिलियन बोनसको ग्यारेन्टी समेत गरिएको बताईएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार जोर्गिन्होलाई अवार्ड प्रदान गरेको हो ।
युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको समूह विभाजन सार्वजनिक गरेको छ ।
सिटीले बिहीबार एक विज्ञप्ति निकाल्दै मुद्दाको किनारा नलागेसम्मका लागि निलम्बन गरिएको जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार गोदावरी युनाईटेड क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै एफसी एस एसले सुखद सुरुवात गरेको हो ।
पोर्चुगलबाट निस्कने आउटलेटका अनुसार रोनाल्डो प्रिमियर लिग क्लब सिटी जाने विषयमा व्यक्तिगत शर्तका विषयमा सहमत भएका छन् ।
मछिन्द्रले बिहीबार सामाजिक सञ्जालमार्फत विशालले सम्झौता नवीकरण गरेको जनाएको छ ।