• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फ्रेन्च कपका लागि २० हजार माइलको यात्रा
खेलपाटी संवाददाता
आइतबार, कात्तिक २८, २०७८ खेलपाटी संवाददाता
फ्रेन्च कपका लागि २० हजार माइलको यात्रा

काठमाडौं । टाहिटीको एएस भेनसले फ्रेन्च कप अन्तर्गतको ट्रेलिसाकविरुद्धको खेलका लागि २० हजार माइलको दुईतर्फी यात्रा गरेको छ ।

टाहिटीको १० पटकको च्याम्पियन भेनसको सो यात्रा भने कष्टकर सावित भएको छ ।

भेनसले ट्रेलिसाकविरुद्ध २–० ले हार भोग्यो ।

फ्रेन्च पोलिनेसियाको टाहिटी प्यासिफिक महासागरमा रहेको एउटा टापूहरुको समूह हो ।

भेनसले घरेलु प्रतियोगितामा पछिल्लो पटक सफलता चाख्दै फ्रेन्च कपका लागि छनोट भयो ।

फ्रेन्च कपमा फ्रान्सका विभिन्न विदेशी क्षेत्रमा रहेका टिमहरुले सहभागिता जनाउन पाउछन् ।

सन् २०२० मा हिन्द महासागरको रियुनियन टापुको टोलीले ६ हजार माइलको यात्रा गर्दै प्रतियोगिताको अन्तिम ३२ मा स्थान बनाउन खुबै चर्चा भएको थियो ।

तर फ्रान्सको चौथो डिभिजनको ट्रेलिसाकविरुद्धको खेलका लागि भेनसले गरेको १० हजार माइल एकतर्फि यात्राले त्यसलाई पछि पारेको छ ।

खेल अघि भेनसका मुख्य प्रशिक्षक सामुएल गार्सियाले उसको टोली फ्रान्स आउन पाउँदा खुसी भएको प्रतिक्रिया दिएका थिए ।

जित हात पारेको भए भेनसले आठौ चरणको यात्रा तय गर्ने थियो तर पराजयपछि उनीहरुले अब फ्रेन्च कपमा छनोट हुन पुनः घरेलु प्रतियोगिता पोलिनेसिया कप जित्नुपर्नेछ ।

यता ओसियन फुटबल कन्फेडेरेसनले भने भेसनको १० हजार माइलको यात्रा भने सबै भन्दा लामो होइन, यस अघि सन् २०१५ मा उसले न्यू क्यालेडोनियाका लागि १० हजार ५ सय माइलको यात्रा तय गरेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संयमित छ उज्बेकिस्तान !
संयमित छ उज्बेकिस्तान !
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
संयमित छ उज्बेकिस्तान !
संयमित छ उज्बेकिस्तान !
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP