थ्री स्टारसँग बराबरी खेलेको एपीएफलाई पहिलो अंक
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार र एपीएफले गोलरहित बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार र एपीएफले गोलरहित बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र एपीएफले गोलरहित बराबरी खेलेका छन् ।
मड्रिड डर्बीको यो खेल दुबै टिमका लागि महत्वपूर्ण छ ।
वेस्टह्यामले बर्निलविरुद्धको खेल जित्दै तेस्रो स्थानको चेल्सीसँगको दुरी कम गर्ने दाउमा हुनेछ ।
तर बर्सिलोनाका प्रशिक्षक जाभीले आफूलाई त्यस्तो घटनाबारे कुनै जानकारी नरहेको बताए ।
क्यामरुनका पूर्व स्ट्राइकर इटो शनिबार भएको चुनावबाट क्यामरुन एफएको अध्यक्षमा निर्वाचित भएका हुन् ।
शनिबार राति भएको खेलमा मिलानले उडीनेजेसँग १-१ गोलको बराबरी खेलेको हो।
शनिबार राति युभेन्ट्सले सिरि एमा भेनेजियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
शनिबार राति युनाईटेडले म्यानचेस्टर युनाईटेडले नर्विच सिटीलाई १–० ले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबार राति भएको खेलमा बायर्नले मैन्जलाई २-१ गोल अन्तरले हराएको हो ।