पुलिसविरुद्ध संकटालाई अग्रता
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटा १-० गोल अन्तरले अघि रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटा १-० गोल अन्तरले अघि रहेको छ ।
पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजन तीन क्लबसँग पोखरामा खेल्ने भएको हो ।
एटलसले यस अघि सन् १९५०–१९५१ को सिजनको उपाधि जितेको थियो ।
युनाईटेड र ब्रेनफोर्डबीच मंगलबार खेल हुने तालिका रहेको छ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा जावलाखेल अहिलेसम्म खेलेका सबै तीन खेलमा तीनैमा पराजित रहेको छ र रेलिगेसनको डरबाट गुज्रिन थालिसकेको छ ।
अहिलेको स्थितिमा दुवै समान पाँच अंक छ र यी दुई टिमलाई छुट्याउने भनेको खालि गोल अन्तरले मात्रै हो ।
चोटको कारण हाजलउडले एसेस सिरिज अन्तर्गतको दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
आइतबार राति भएको खेलमा इन्टरले काग्लियारीलाई ४-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई २-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको मड्रिड डर्बीमा रियल २-० गोल अन्तरले विजयी भएको हो ।
यस्तै दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २-२ गोलको बराबरी खेलेको हो ।