राम्रो टिमविरुद्ध जित निकाल्दा खुशी छु : कटवाल
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे ।
नेपाली टोली बंगलादेशलाई पराजित गर्ने उदेश्य सहित मैदानमा उत्रिएको छ ।
शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो न्युरोड टिम एनआरटीसँग १-० गोल अन्तरले पराजित भएको हो ।
शनिबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एनआरटीले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटो र एनआरटीले गोलरहित बराबरी खेलेका छन् ।
यही टिमले शनिबारको पहिलो खेलमा एनआरटीको सामना गर्नेछ ।
एजेन्ट फिलिपे लाम्बोलेले मार्सियलले क्लब छाड्न चाहेको बताएका छन् ।
शुक्रबार राति भएको खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डलाई २-१ गोल अन्तरले हराएको हो ।
त्यसमा हिमालयन २–० ले विजयी रहेको थियो र यही नतिजाका कारण मछिन्द्रको उपाधि यात्रामा अवरोध उत्पन्न भएको थियो ।
३७ वर्षीय प्रशिक्षक मास्चिरानोले जनवरीबाट यू-२० टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् ।