• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हिमालयनलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा
खेलपाटी संवाददाता
शनिबार, मंसिर २५, २०७८ खेलपाटी संवाददाता
हिमालयनलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा
हिमालयनविरुद्ध गोल गरेपछि मछिन्द्रका खेलाडीहरु ।

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे ।

सुरुआतबाटै आक्रामक खेल पस्किएको मछिन्द्रका नुर्लान नोभ्रुजोभले ११ औं मिनेटमा प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिदा अग्रता बनाउन चुकेको थियो । डिफेन्डर रंजित धिमालको लामो पासमा नुर्लानले पेनाल्टी एरियाबाट प्रहार गरेका थिए ।

२२ औं मिनेटमा पेनाल्टी एरियाको ठिक बाहिरबाट मछिन्द्रका सुनिल बलको फ्रि-किक हिमालयनका गोलकिपर दीप कार्कीले पन्च गर्दै बाहिर पठाए ।

तर, खेलको २९ औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । सेट पिसमा गोल निकाल्ने क्रममा सुनिलले नुरेन करिमको फ्रि-किकमा हिमालयनका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा रन बनाएर गोल गरेका हुन् ।  

खेलको ३३ औं मिनेटमा मनिष डाँगीको क्रसमा मछिन्द्रका सुनिल ट्याप इन गर्न असफल भए ।   

४७ औं मिनेटमा हिमालयनका सुरेश कुमालको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले मुश्किलले जोगाएपछि हिमालयन बराबरी गर्न चुकेको थियो ।   

खेलको ६८ औं मिनेटमा नुर्लानले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए ।  विशाल राईको कर्नरमा हिमालयनका सुरेश कुमाललाई लाग्दै आएको बलमा सिक्स यार्ड बक्समा रहेका नुर्लानले पोस्टको जाली चुमाए ।   

त्यसपछि खेलको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३-० को जित दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका विमलले आन्द्रेस नियाको पासलाई सदुपयोग गरे ।

यस जितसँगै मछिन्द्रले ४ खेलमा १० अंक जोडेको छ । मछिन्द्र मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

हिमालयन शेर्पाले ४ खेलमा २ अंक जोडेको छ । हिमालयन १२ औं स्थानमा रहेको छ ।

खेलमा मछिन्द्रका  छिरिङ गुरुङ म्यान अफ दि म्याच चुनिए । हिमालयनका उमेश राईले इमर्जिङ प्लेयर प्लेयरको अवार्ड जिते ।

 

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP