युनाईटेड छाड्ने मार्सियलको चाहना
एजेन्ट फिलिपे लाम्बोलेले मार्सियलले क्लब छाड्न चाहेको बताएका छन् ।
एजेन्ट फिलिपे लाम्बोलेले मार्सियलले क्लब छाड्न चाहेको बताएका छन् ।
शुक्रबार राति भएको खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डलाई २-१ गोल अन्तरले हराएको हो ।
त्यसमा हिमालयन २–० ले विजयी रहेको थियो र यही नतिजाका कारण मछिन्द्रको उपाधि यात्रामा अवरोध उत्पन्न भएको थियो ।
३७ वर्षीय प्रशिक्षक मास्चिरानोले जनवरीबाट यू-२० टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले बंगलादेशको सामना गर्नेछ ।
दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा प्रतियोगिता पुस २ गतेदेखि १० गतेसम्म तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको हो ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले च्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार भएको खेलमा च्यासल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मी दोस्रो स्थानमा उक्लिएको हो ।
शुक्रबार भएको सेमिफाइनलमा विजयी बन्दै सुखानी र मानेभञ्ज्याङ उपाधि होडमा प्रवेश गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले २-० गोलको अग्रता बनाएको छ ।