वेस्ट इन्डिज हारतर्फ अग्रसर
ह्यामिल्टनमा जारी टेस्टको तेस्रो दिन शनिबार फलो अनमा परेको वेस्ट इन्डिजले दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको छ ।
ह्यामिल्टनमा जारी टेस्टको तेस्रो दिन शनिबार फलो अनमा परेको वेस्ट इन्डिजले दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलाडी छनोटका लागि प्रदेश-२ ले प्रदेश स्तरीय प्रतियोगिता गर्ने भएको हो ।
२२ वर्षीय ब्याट्सम्यान टम ब्रिसबेन हिटमा आबद्द थिए । तर, टमले टिमबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
ह्यामिल्टनमा जारी टेस्टको तेस्रो दिन शनिबार पहिलो इनिङ्समा १ सय ३८ रन मात्र बनाउन सकेपछि वेस्ट इन्डिज फलो अनमा परेको हो ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले जडेजाले अष्ट्रेलियाविरुद्धको बाँकी दुई खेल गुमाउने जनाएको छ ।
कोरोना देखिएपछि मुजिब क्वीन्सल्याण्डमा होटेलमा क्वारेन्टिनमा बसेको बताईएको छ ।
क्यानबेरामा शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएपछि पहिलो एकदिवसीय स्थगित गरिएको हो ।
क्यानबेरामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार वेस्ट इन्डिजको पुरुष र महिला टिमलाई स्पिरिट अफ क्रिकेट अवार्ड दिने निर्णय गरेको हो।
ह्यामिल्टनमा जारी टेस्टको दोस्रो दिन शुक्रबार न्युजिल्याण्डले ७ विकेट गुमाएर ५ सय १९ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको छ ।
ह्यामिल्टनमा जारी टेस्टको दोस्रो दिन विलियम्सनले दोहोरो शतकीय इनिङ्स खेलेका हुन् ।