भारतसँग खेल्ने अष्ट्रेलियाको टिम घोषणा
क्रिकेट अष्ट्रेलियाले बिहीबार सिमित ओभरको लागि आरोन फिन्चको कप्तानीमा टिमको घोषणा गरेको हो ।
क्रिकेट अष्ट्रेलियाले बिहीबार सिमित ओभरको लागि आरोन फिन्चको कप्तानीमा टिमको घोषणा गरेको हो ।
आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेकाे हाे ।
कोरोना भाईरसको महामारी कायम रहेपछि क्रिकेट अष्ट्रेलियाले दुई महिना चल्ने बीबीएलको मिति तय गरिसकेको छ ।
शीर्ष स्थानको मुम्बईले अबुधाबीमा बैंगलोरसँग खेल्नेछ । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुबईमा मंगलबार भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।
घरेलु भूमिमा दक्षिण अफ्रिकाले श्रीलंकासँग दुई टेस्टको सिरिज खेल्ने भएको हो ।
ब्रिसबेनले मंगलबार अन्तराष्ट्रिय खेलाडीको रुपमा स्पिनर मुजीबलाई अनुबन्ध गरिएको जनाएको छ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले दुबईमा हैदराबादसँग खेल्नेछ । दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सोमबार अष्ट्रेलिया भ्रमणको लागि टेस्ट, एकदिवसीय र टी-ट्वान्टी टिमको घोषणा गरेको हो ।
सारजाहमा कोलकाता र पन्जाब १२ औं खेलमा लागि मैदान उत्रन लागेका हुन् । कोलकाता र पन्जाबबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
अबुधाबीमा आइतबार राजस्थान रोयलले शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेपछि चेन्नई आईपीएलबाट बाहिरिएको हो ।