‘शारजाहमा खेलेको महसुस भयो’
नमुना मैदानमा खेलपछि खेलपाटीसंग अनुभव साट्दै सोमपालले छोटो मैदान र फ्ल्याट विकेटका कारण शारजाहमा खेलेको अनुभब गरेको बताए ।
नमुना मैदानमा खेलपछि खेलपाटीसंग अनुभव साट्दै सोमपालले छोटो मैदान र फ्ल्याट विकेटका कारण शारजाहमा खेलेको अनुभब गरेको बताए ।
गण्डकी प्रदेश क्रिकेट संघले मंगलबार ४ जिल्ला समेट्दै छनोट तालिका सार्वजनिक गरेको हो ।
फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै पहलो संस्करणको उपाधि जितेको हो।
उत्कृष्ट सुरुवात गरेको राप्तीको लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको आक्रामक पाली खेले ।
अष्ट्रेलियन फ्रेन्चाईज लिग बिग बास खेल्न सन्दीप कतार एयरवेजमार्फत आज (बिहिबार) अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।
पाकिस्तानले आगामी जनवरीमा दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको हो ।
भरतपुरमा सोमबार भएको खेलमा राप्तीले नारायणीलाई १ विकेटले पराजित गरेको हो ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानको नजिक पुगेको हो ।
अभ्यासको क्रममा चोट बोकेपछि आजम टी-ट्वान्टी सिरिजबाट बाहिरिएका हुन् ।
वेलिङ्गटनमा सोमबार दोस्रो टेस्टमा एक इनिङ्स र १२ रनको जित निकाल्दै न्युजिल्याण्डले सिरिज २-० ले जितेको हो ।
कोरोना माहामारीको कारण स्थगित भएको छनोट प्रतियोगिताकाे तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पुन: सार्वजनिक गरेको हो ।